- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
खेलकुद
एक दिवसीय राष्ट्रिय क्रिकेटमा वीरगन्ज र पोखराको जित
काठमाडौँ, २९ फागुन । सिनियरतर्फको एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा क्षेत्र नं २ वीरगन्ज र पोखरा विजयी भएका छन् ।
समूह ‘ए’मा तीन जित र एक हारसहित वीरगन्ज चार अङ्कका साथ दोस्रो स्थानमा छ भने पहिलो जित हात पारेको पोखरा चौथो स्थानमा चित्त बुझाइरहेको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा वीरगन्जले क्षेत्र नं ७ जनकपुरमाथि नौ विकेटको सानदार जित दर्ता गरायो ।
त्यस्तै, पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा पोखराले क्षेत्र नं ५ नेपालगन्जलाई सजिलै ९८ रनले स्तब्ध पा¥यो । टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले ३९.२ ओभरमा सबै विकेट गुमाउँदै १२२ रनको झिनो लक्ष्य मात्र दिन सकेको थियो । जवाफी ब्याटिङमा आएको वीरगन्जले मात्र एक विकेटको क्षतिमा १५ ओभरमै सजिलै लक्ष्य भेटृायो । वीरगन्जको सहज जितका लागि अविजित रहँदै अर्धसतक बनाएका हसिम अन्सारी र अमित श्रेष्ठको योगदान उच्च रह्यो । हसिमले २८ बल खेल्दै ५८ रन बनाए भने अमितले ५० रनको पारी खेले । रवि थापा नौ रनमा पविलियन फर्किएका थिए ।
यसअघि जनकपुरका हिमाङ्शु दत्तले २४, सुनिल साहले ३२, हरिशङ्कर साहले २२ तथा अविजित रहेका सुमितचन्द्र देवले २१ रन बनाउदा अन्य ब्याट्सम्यान वीरगन्जको कसिलो बलिङसामु टिक्न सकेनन् र सस्तैमा आउट भए । ‘प्लेयर अफ द म्याच’ घोषित वीरगन्जका याशिन अन्सारीले चार विकेट झार्दा जनकपुर दबाबमा आयो । इर्साद अहमद र कुमार थापाले दुई–दुई तथा रामनरेश गिरी र उदित श्रेष्ठले एक–एक विकेट विकेट चट्काएका थिए ।
राहुलप्रताप सिंहले एक विकेट लिन बाहेक जनकपुरका अन्य बलरले कुनै विकेट लिन सकेनन् । टस जितेर ब्याटिङ गरेको पोखराले पूरै ओभर खेल्दै आठ विकेट गुमाएर २३४ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा आएको नेपालगन्जले ३६.५ ओभरमै सबै विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो ।
पोखराका ‘प्लेयर अफ द म्याच’ निश्चल पाण्डेले अलराउन्ड प्रदर्शन गर्नुभएको थियो । चार विकेट पनि लिएका निश्चलले ४१ रनको पारी खेल्नुभएको थियो ।
त्यस्तै सुदीप पौडेलले ३९, विधान श्रेष्ठले ३७, करण केसीले २७, सन्तोष भट्टराईले २६ र अविजित रहेका विवेक तिवारीले बनाएको १२ रनको योगदान पोखराको जितका लागि महत्वपूर्ण रह्यो । नेपालगन्जका अनुपम सिंहले २८, राजवीर सिंहले २७ तथा सुवेन्दु पाण्डेले २३ रनबाहेक अन्यले राम्रो स्कोर बनाउन सकेनन् ।
नेपालगन्जका ब्याट्सम्यानलाई रोक्ने क्रममा निश्चलको चारबाहेक प्रदीप खरेल र दीपेश श्रेष्ठले दुई÷दुई, सुशील कँडेल र विवेकले एक–एक विकेट लिएका थिए । पोखराका अमरसिंह रौतेला र अविनाश बोहरा दुई–दुई तथा नासिर अन्सारी, आकाश विष्ट, प्रज्वल शाही र रनवीरले एक–एक विकेट लिएका थिए ।
दुवै खेलका ‘म्यान अफ द म्याच’ले डोमियर सपिङ एन्ड सुटिङ सेन्टरका तर्फबाट रु तीन हजारबराबरको गिफ्ट ह्याम्पर र ट्रफी प्राप्त गर्नुभयो । प्रतियोगिताअन्तर्गत शनिवार टियू मैदानमा क्षेत्र नं २ वीरगन्ज र क्षेत्र नं ७ जनकपुर तथा पुल्चोकमा क्षेत्र नं ८ पोखरा र क्षेत्र नं ७ नेपालगन्जबीच भिडन्त हुनेछ । रासस
Post Comment
More खेलकुद
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट
- दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको पोल्टामा
- माडी मेयर कपमा बाँदरझुला र रामराज्यपुर विजयी
- डिपिएलको उपाधि धनगढीलाई
- डिपिएल ः पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै
- बिडिसिए क्रिकेट ः ग्वाल्लेक प्रतियोगिताबाट बाहिरियो
- छैटाँै राष्ट्रपति रनिङ शिल्ड शुरु
- डिपिएल ः खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे
- बिडिसिए कप क्रिकेट प्रतियोगिता आइतबारदेखि
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





