खेलकुद

इङ्गल्याण्डका लागि आजको खेल गर या मर इङ्गल्याण्डका लागि आजको खेल गर या मर
कमला गुरुङ, कालिका फागुन २५–
 
आई.सी.सी क्रिकेट वल्र्डकपको ३३ औ म्याच आज बंगलादेश र इङ्गल्याण्ड बिच हुँदैछ । खेल नेपाली समायानुसार बिहान साव ९ बजे सुरु हुनेछ । 
 
समूह ए मा रहेको बंलादेशले खेलेको चार खेलमा दुईमा जित र एकमा हार निकाल्दै ५ अंक सहित तालिकाको चौथो स्थानमा छ । 
 
यस्तै तीनमा हार र मात्र एक खेलमा जितेको इङ्गल्याण्ड २ अंक सहित बंगलादेशभन्दा एक स्थान तल छ । आजको खेल इङ्गल्याण्डका लागि गर या मरको हुनेछ । 
 
बंगलादेश र इङ्गल्याण्ड बिचको खेलको लाइभ स्कोर तपाईले कालिका एफ.एमबाट पनि प्राप्त गर्न सक्नु हुन्छ । जसका लागि खेल सुरु भएपछि मोबाइलको म्यासेज बक्समा गई आई.सी.सी टाइप गरी ४८४८ मा पठाउन सक्नु हुनेछ । 
 

Post Comment

More खेलकुद

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award