खेलकुद

दक्षिण अफ्रिकालाई २९ रनले पराजित
कालिका फागुन २३ 
आई.सी.सी क्रिकेट वल्र्डकपमा पाकिस्तानले दक्षिण अफ्रिकालाई २९ रनले हराएको छ । आजको पहिलो खेलमा पाकिस्तानले दक्षिण अफ्रिका सामु प्रस्तुत गरेको २ सय ३२ रनको लक्ष्य पछ्याएको दक्षीण अफ्रिका सबै विकेट गुमाउँदै २ सय २ रनमा समेटिन पुग्यो । 
 
त्यअघि वर्षाका कारण डकवर्थ लुईस नियमका आधारमा ४७ ओभरमा छोट्टीएको खेलमा सबै विकेट गुमाउँदै पाकिस्तानले ४६ दशमलभ ४ ओभरमा २ सय २२ रन बनाएको हो । पाकिस्तानका मोहम्मद ईर्फान एक्लैले ३ विकेट लिँदै खेलको म्यान अफ दि म्याच भए ।  
 
उता, पाकिस्ताका कप्तान मिसवाह उल हकले ५६, सरफराज एहमद ४९ र युनीस खानले ३७ रन बनाएका हन् ।

Post Comment

More खेलकुद

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award