खेलकुद

सुदुरपश्चिमाञ्चल फुटवल क्लव कैलाली आहा रारा गोल्डकपको सेमिफाईनलमा प्रवेश
कालिका माघ २६ ।
सुदुरपश्चिमाञ्चल फुटवल क्लव कैलाली पोखरामा जारी १३ औं आहा रारा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।
 
पोखरा रङशालामा आज भएको खेलमा बेलायती टोली अल्डर सट टाउन फुटबल क्लबलाई   सुदुरपश्चिमाञ्चल फुटवल क्लवले ३ शुन्य गोल अन्तरले पराजीत गरेको हो । 
 
सुदुरपश्चिमाञ्चलका लागी ६५ औँ मिनेटमा सुनिल बल, ८१ औँ मिनेटमा हेमन्त थापा मगर र ८७ औँ मिनेटमा दिनेश राजवंशीले गोल गरेका हुन् ।
 
सेमिफाईनलमा भोली मनाङ मस्र्यादी र आर्मी बिचको बिजेतासंग फागुन १ गते प्रतिश्पर्धा गर्नेछ ।प्रतियोगिताको फाईनल खेल फागुन २ गते हुनेछ ।

Post Comment

More खेलकुद

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Kahyal Thatta

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award