- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
महायज्ञमा रु तीन करोडको दान संकलन
रामपुर, पाल्पा, १२ चैत,रासस
गुरुकूल पाठशाला तथा प्राकृतिक चिकित्सालय निर्माणका लागि कालीगण्डकीको उत्तरबाहिनी क्षेत्रमा सञ्चालन भएको महायज्ञमा रु तीन करोड बराबरको दान संकलन भएको छ ।
पाल्पाको रम्भा गाउँपालिका–१ हुँगी र स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गाको संगमस्थल कालीगण्डकीको उत्तरबाहिनी क्षेत्रमा चैत ३ गतेदेखि सञ्चालन भएको महायज्ञ आइतबारसम्म चलेको थियो ।
महायज्ञ अवधिभर रु ८१ लाख नगद दान र २२ रोपनी बराबरको जग्गादान गरी करीव रु तीन करोड बराबरको दान संकलन भएको यज्ञ मूल सम्पादन समितिका अध्यक्ष शंकरप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
रामतपोभूमिका रुपमा परिचित यस क्षेत्रमा धार्मिक एवं पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि श्रीराम कथा ज्ञानविज्ञान महायज्ञ सञ्चालन गरिएको हो । महायज्ञ अवधिभर पण्डित चैतन्य कृष्णको मुखारबिन्दबाट संगीतमय शैलीमा कथाप्रवचन भएको थियो ।
साथै महायज्ञका अवसरमा यहाँका विभिन्न व्यक्तिले गुरुकूल पाठशाला र प्राकृतिक चिकित्सालयका निम्ति आठ कोठे भवन र दुई वटा ढोका निर्माण गरिदिने प्रतिबद्धता जनाएका छन् ।
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





