- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
१२ औ सौराहा फुड फेष्टिबलको आयव्यय सार्वजनिक
चितवन , फागुन ३०
चितवनको पर्यटकीय क्षेत्र सौराहामा भएको १२ औँ सौराहा फुड फेष्टिबलको आयव्यय हिसाव सार्वजनिक गरिएको छ । क्षेत्रिय रेवान सौराहाले माघ २८ देखी फागुन ३ गतेसम्म सौराहामा गरेको फुड फेष्टिबलको आज एक कार्यक्रमका बिच हिसाव सार्वजनिक गरेको हो । आयव्यय सार्वजनिक गर्दै १२ औँ सौराहा फुड फेष्टिबलको आर्थिक समिती संयोजक दिपेन्द्र खतिवडाले फुड फेष्टिबलमा ४९ हजार १६ रुपैयाँ घाटा भएको जानकारी दिए । फुड फेष्टिबलमा ५७ लाख ५२ हजार ४ सय ५५ रुपैयाँ आम्दानी भएको र ५८ लाख १ हजार ४ सय ७१ रुपैयाँ खर्च भएको खतिवडाले बताए । फुडफेष्टिबलमा अपेक्षा अनुसारको टिकट बिक्री गर्न नसक्दा घाटा भएको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए । टिकट बिक्रीबाट करिब १६ लाख रुपैयाँ आम्दानी हुने अपेक्षा रेवानले गरेकोमा टिकट बिक्रीबाट जम्मा ५ लाख १५ हजार १ सय ५० रुपैयाँ मात्रै आम्दानी भएको थियो । फुड फेष्टिबल भएको कार्यक्रम स्थल रत्ननगरको सिसुवार चौर रहेको वडा नम्बर ७ का स्थानियहरुले पाँसको माग गरेको र पाँस नपाए कार्यक्रममा अवरोध गर्ने चेतावनी दिएकाले करिब २७ हजार पाँस बितरण गरिएको अध्यक्ष गिरीले बताए । पाँस बितरण गरेकाले पनी फुड फेष्टिबलमा घाटा भएको उनको दावी छ । फुड फेष्टिबलमा घाटा भएपनि रेवान सौराहाले करिव ४ लाख रुपैयाँ विभिन्न सामाजिक कामको लागी प्रदान गर्ने भएको छ । रेवानले टिकट बिक्रीबाट भएको आम्दानीको ४० प्रतिशत रकम घुम्ती शौचालय निर्माण , बालश्रम न्युनिकरण गर्न ,सडक बालबालिकाको लागी र असाहय तथा बृद्धबृद्धाको लागी खर्च गर्ने भएको छ । आय व्यय सार्वजनिक एवं वनभोज कार्यक्रमका प्रमुख अतिथी रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले पर्यटन प्रवद्र्धन हुने कर्यमा सबैले सहयोग गर्नुपर्ने बताए । उनले सार्वजनिक जग्गालाई सबैले साझ सम्पत्तीको रुपमा सम्झनुपर्ने र भौगोलिक रुपमा धेरै दाबी बिरोध गर्न नहुनेमा जोड दिएका दिए । रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीको अध्यक्षतामा भएको कार्यक्रममा १२ औँ सौराहा फुड फेष्टिबलका संयोजक कपिल रेग्मीले स्वागत मन्तव्य राखेका भने क्षेत्रीय होटल एसोसिएसन नेपाल सौराहाका अध्यक्ष सुमन घिमिरे, रेवान महिला समुहकी अध्यक्ष माला दहाल लगायतले मन्तव्य व्यक्त गरेका दिए ।
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





