- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
बुटवलमा शेयर कारोबार फष्टाउँदै
रुपन्देही, २६ फागुन,रासस
प्रदेश नं ५ को राजधानी बुटवलमा शेयर बजारको कारोबार फष्टाउँदै गएको छ ।
व्यापारिक केन्द्र मानिएको बुटवलमा ब्रोकर ९शेयर दलाल० कार्यालय स्थापना भएपछि शेयर खरिद तथा बिक्रीका लागि लगानीकर्ताको चाप ह्वात्तै बढेको आर्यनतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरटिज प्राली ५७ नं ब्रोकर कार्यालयका प्रमुख टेकराज भट्टराइले जानकारी दिनुभयो ।
“हामीले शेयर साक्षरता र काउन्सिलिङको क्षेत्रमा नै धेरै काम ग¥र्यौं”, उहाँले भन्नुभयो । शेयर बजारमा कारोबार गर्न रुपन्देहीका विभिन्न गाउँपालिका र नगरपालिकाबाहेक प्रदेश नं ५ को परासी, गुल्मी, पाल्पा, अर्घाखाँचीलगायतका स्थानबाट बुटवलमा रहेका विभिन्न ब्रोकर कार्यालयमा शेयर लगानीकर्ताको भीड लाग्ने गरेको छ ।
भट्टराईले शेयर बजारमा महिला सहभागिता पनि उल्लेख्य भएको जानकारी दिँदै वाणिज्य बैंक र इन्स्योरेन्सको शेयर खरिदमा लगानीकर्ताको चाप बढी भएको बताउनुभयो । “सुधारको अवस्थामा रहेको अहिलेको शेयर बजार कता जान्छ भन्नसक्ने अवस्था छैन तर दुई दिनको परिसूचँकले सकारात्मक बाटो लिएको छ”, उहाँले भन्नुभयो ।
भट्टराईले दीर्घकालीनरुपमा लगानी गर्नेलाई अहिलेको बजारको समय सदुपयोग गर्न आग्रह गर्दै शेयर लगानीकर्ताको मनोबल पनि बढ्दै गएको बताउनुभयो । बैंकको ब्याज दर र बैकिङ तरलताले शेयर बजार प्रभावित भएको अनुमान गर्दै उहाँले नयाँ लगानीकर्तालाई बुझेरमात्रै लगानी गर्न अनुरोध गरेका छाँै भन्नुभयो ।
बुटवलमा आर्यनतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरटिज प्राली ५७ नं ब्रोकरसहित दक्षिणकाली इन्भेष्टमेन्ट सेक्युरिटिज प्राली ३३ नं, लिन्च सेक्युरिटिज ४१ नं, एसियन सेक्युरिटी २६ नं मिडास सेक्युरिटिजी २२ ब्रोकर कार्यालयले पनि शेयर खरिद तथा बिक्रीको काम गर्दै आएका छन् ।
आर्यनतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरटिज प्राली ५७ नं ब्रोकर कार्यालय, बुटवलका अनुसार यो साता चार दिनको अवधिमा रु एक करोड ६८ लाख ३७ हजार २०० बराबरको शेयर कारोबार भएको छ भने गत साता रु एक करोड १० लाख ६२ हजार ३५६ बराबरको शेयर कारोबार भएको थियो ।
त्यस्तै दक्षिणकाली इन्भेष्टमेन्ट सेक्युरिटिज प्राली ३३ नं, ब्रोकर कार्यालयका प्रमुख शंकर अधिकारीले यो साता चार दिनमात्रै रु ५२ लाख २९ हजार १५८ बराबरको शेयर कारोबार भएको जानकारी दिनुभयो । गत साता सो कार्यालयले रु ३३ लाख ३४ हजार ८२४ बराबरको शेयर कारोबार गरेको थियो ।
विसं २०७३ चैत १२ गतेदेखि बुटवलमा ब्रोकर कार्यालय स्थापना भएका थिए । ब्रोकर कार्यालय स्थापनापछि शेयर खरिद तथा बिक्रीका लागि हितग्राही ९डिम्याट० खाता खोल्नेको संख्या पनि बढेको बताइएको छ ।
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





