अर्थ - वाणिज्य

छैठौं दिन साँढे ४ लाख संकलन छैठौं दिन साँढे ४ लाख संकलन
कालिका माघ २० 
पुर्बी चितवनको रत्ननगर स्थित मालपुरमा जारी बिराटज्ञान महायज्ञको  छैठौं दिन ४ लाख २४ अजार ५ सय ७७रुपैया संकलन भएको छ । चितवनको धार्मिक पर्यटकीयस्थल देवघाट धाममा धातुबाट ३० फिट अग्लो शिवको मूर्ति बनाउनका लागि मालपुरमो बिराटज्ञान महायज्ञको  आयोजना गरिएको हो ।  
माघ १५ गते बाट सुरु भएको महायज्ञ २१ गते सम्म  सञ्चालन हुने हुने महासचिब मदन मिश्रले बताएका छन ।  भगवान शिवको प्रतिमा निर्माणका लागि तामा, पित्तल, ढलोट, काँच, चरेश, चाँदी, सुनलगायत धातु सलनमा प्रतिष्ठान लागेको हो । मूर्ति निर्माणका सबै कामसक्न १ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । पवित्र तीर्थस्थल देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित गराउन यो धातुबाट निर्मित प्रतिमाले थप टेवा दिने विश्वास छ ।
 
 
 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Bhanjyang Ka Suseli Haru

Started at: 03:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 04:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award