- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
पथरी, मोरङ, १३ पुस,रासस
घिउ सिमीको उचित मूल्य नपाउँदा मोरङ लेटाङका तरकारी उत्पादक किसान चिन्तित भएका छन् ।
लेटाङका किसान तरकारीको मूल्य नपाउँदा लगानी डुब्ने चिन्तामा छन् । विगतमा उनीहरुले घिउ सिमी प्रतिकिलो रु १२० मा बिक्री गर्ने गरेकामा हाल प्रतिकिलो रु ३० मा बिक्री गरिरहेका छन् ।
लेटाङ– ८ र ९ को झण्डै दुई सय बिगाहा जग्गामा किसानले व्यावसायिक रुपमा तरकारी खेती गरिरहेका छन् । मुख्य आम्दानीको स्रोत नै तरकारी खेती भए पनि उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् ।
बजारमा हाल गोलभेँडा प्रतिकिलो रु ६० मा बिक्री भइरहेको छ । तर व्यापारीले किसानलाई प्रतिकिलो रु १५ देखि रु २० सम्म मात्र दिने गरेका छन् । किसानले घिउ सिमी प्रतिकिलो रु ३० मा बिक्री गरेपनि उपभोक्ताले प्रतिकिलो रु १२० मा किन्ने गरेका छन् ।
लेटाङ–८ का निरज पाण्डे भन्नुहुन्छ, “बिचौलिया र कार्टेलिङ गर्ने ब्यापारीलाई राज्यले कारवाही गर्नुपर्छ ।” पाँच कट्ठामा गोलभेँडा खेती गरिरहनुभएका पाण्डे थप्नुहुन्छ, “खेती गर्दा प्रतिकट्ठा रु १० हजार खर्च हुन्छ । गत वर्ष यही याममा प्रतिकिलो रु ४० मा बिक्री भएको गोलभेँडा यस वर्ष रु २० मा पनि बिक्री हुन् सकेको छैन ।”
लेटाङ–८ का टेकबहादुर निरौलाले यस वर्ष सात कट्ठा जग्गामा घिउ सिमी र तीन कट्ठामा गोलभेँडा खेती लगाउनु भएको छ । तर यस वर्ष लगानी नउठ्ने उहाँको चिन्ता छ । आफूले प्रतिकिलो रु २५ मा बिक्री गरेको घिउ सिमी रु रु १२० मा बिक्री भइरहेको निरौला बताउनुहुन्छ ।
लेटाङको ८ र ९ नं वडामा मात्र गत वर्ष रु तीन करोडको तरकारी बिक्री भएको थियो ।
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





