- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
अल्लो पुवा आम्दानीको माध्यम
म्याग्दी, ९ पुस (रासस)
वनपाखामा कुहिएर खेर गइरहेको अल्लोको पुवा पछिल्लो समय आम्दानीको माध्यम बनेको छ । उच्च पहाडी क्षेत्रको जंगलमा पाइने अल्लो पुवाको प्रशोधन गरेर धागो र कपडा बनाउन थालिएपछि स्थानीयवासीले आयआर्जनको अवसर पाएका हुन् ।
धौलागिरि गाउँपालीकाको गुर्जा, लुलाङ, मुना, मल्कवाङ, रघुगंगा गाउँपालिकाको कुइनेमंगले, पाखापानी, चिमखोला क्षेत्रको जंगलमा अल्लोको पुवा संकलन गरेर सयाँैले रोजगारी र आयआर्जन गरिरहेका छन् । केही वर्षअघि सम्म त्यसै कुहिएर खेर जाने गरेको पुवा संकलन गरेर एकै जनाले रु ५० हजारसम्म आम्दानी गर्न सफल भएको रघुगंगा गाउँपालिका–८ की रनसरा छन्त्यालले बताउनुभयो ।
पुस–माघ महिना लोक्ता संकलनको याम हो । स्थानीयवासीका अलावा जंगलमा भेडाबाख्रा र गाईवस्तु चराउन जाने गोठालाले पनि लोक्ता संकलन गरेर अतिरिक्त आम्दानी गरेका छन् । अल्लोको पुवा प्रशोधन गरेर धागो र कपडा बनाउने गरिएको छ । एक किलो पुवा रु ४०० मा बिक्री हुने गरेको छ । म्याग्दीमा व्यक्ति र विभिन्न समूहले दशवटा अल्लो प्रशोधन उद्योग सञ्चालन गरेका छन् । जंगलबाट ल्याएको पुवालाई तातोपानीमा पकाएर सुकाएपछि स–सानो रेशा निस्कने गर्छ । त्यसलाई चर्खामा घुमाएर धागो बनाउने गरिएको मुग्लानी अल्लो कपडा उद्योगका सञ्चालक खोजेन्द्र मल्लले बताउनुभयो ।
सो धागोबाट कपडा तयार पारी कोट, झोला, पर्स, सल र स्वेटर बनाउन सकिन्छ । बलियो, टिकाउ, जाडोमा न्यानो र गर्मीमा शीतल हुने अल्लोका कपडाको माग बढेको धौलागिरि गाउँपालिका–७ धारापानीको नेचुरल नेप्लिज हयाण्डी क्राफ्ट प्रोडक्ट एण्ड मार्केटिङ प्रा.लिका सञ्चालक किरन थापाले बताउनुभयो । उद्यमीका अनुसार बलियो, टिकाउ, जाडोमा न्यानो र गर्मीमा शीतल हुने अल्लोका कपडाको माग बढेको छ । गत चैतमा सञ्चालनमा आएको उक्त उद्योगबाट हालसम्म रु तीन लाखको अल्लो कपडा बिक्री भइसकेको छ ।
थप चार सय मिटर कपडा बिक्री हुन बाँकी रहेको र बजारको खोजी भइरहेको थापाले बताउनुभयो । प्रतिमिटर अल्लोका कपडा गुणस्तरअनुसार रु ४०० देखि ८५० का दरले बिक्री हुने गरेको छ । एक किलो धागोबाट पाँच मिटर कपडा बनाउन सकिन्छ ।
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





