अर्थ - वाणिज्य

औषधी अनुगमनमा ४ फर्मा बन्द औषधी अनुगमनमा ४ फर्मा बन्द
राजु थापा, भदौ १५, कालिका
औषधी विभाग अन्र्तगतको मध्यामान्चल शाखा विर.गजले आज गरेको चितवनको औषधी पसलहरुको अनुगमनमा नरायणगढ बजारको बेलचोकमा  अवैध औषधी विक्री गरेको आरोपमा बस्नेत फर्मालाई बन्द गरेको छ । यस्तैनारायणगढकै रुपाली होमियो पोथिक औषधालय विना स्वीकृत क्लिििनक संचालन गरेको र गैगा आयुवैद्धिक औषधालयले एलोपेथिक औषधी विक्री गरेवापत र अनमोललआयुर्वेदिक ले एउटै पसलमा २ वटा औषधी फर्म संचालन गरेको भन्दै  औषधी फर्मा बन्द गरेको हो ।  जिल्ला प्रशनसन कार्यालय र उपभोक्ता अधिकार मंको समेत संग्लनता रहेको अनुगमन टोलीले विहिबार गरेको अनुगमनमा वैद्धिक आयुवैद्धिकलाई  फर्मेसीमा स्वीकृत भएकै ब्यीक्त ३ दिन  हाजिर गराउन निर्देशन दिईएको छ । 
अनुगमन टोलीका नेर्तत्व गरि आउनु भएका विरंगज शाखाका औषधी निरिक्षक विजय कुमार शाहले अन्य स्थान भन्दा राम्रो अवस्था चितवनमा भएपनि विना ईजाजतको औषधी र प्रक्रिया नपुगेको कारण केही औषधी पसललाई बन्द गर्नु परेको बताउनु भयो । साथै उहाँले प्रक्रिया पुराएमा नियम संगत रुपमा उहाँहरुलाई छोडीदिने जानकारी दिनु भएको थियो । 
अनुगमनको क्रममा चितवनका वजार संरक्षण अधिकृत ओम नारायण शर्मा , खाद्य निरिक्षक प्रविण तिवारी, विर.गज शाखाका औषधी निरिक्षक चन्देश्वर यादव, प्रभाकर सिंह, उपभोक्ता अधिकार मंचका उपाध्यक्ष विष्णु भुषाल लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो । 
 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kaya Kairan

Starts at: 06:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award