अर्थ - वाणिज्य

एकता विकास कोषको साधारण सभा एकता विकास कोषको साधारण सभा
राजु थापा ,साउन २८,  कालिका
चितवनमा रहेर कार्यरत रहेका मधेशी समुदायका ब्यक्तिहरुले संचालन गर्नु भएको एकता विकास कोषले आफनो सातौ साधारण सभा शनिवार सम्पन्न गरेको छ । करिव ६५ जना सदस्य रहेको कोषले समुदायमा आपत  पारेको समयमा सहयोग पुरयाउदै आएको छ । 
साधारण सभामा शैलेन्द्र चतुवेद्रीको प्रमुख आतिथ्थता रहेको थियो  । कोषाध्यक्ष रन्जना सिंहले आर्थिक र सचिव किरण कर्णले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको साधारण सभामा समाजका एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएके थियो । सभामा राजेश सिंह, रत्नाकर चौधरी लगायत कार्यसमिति पदाधिकारीको उपस्थिति रहेको  थियो । सभालाई अरुण कुमार झा ले सभापतित्व गर्नु भएको हो ।  
 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kaya Kairan

Starts at: 06:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award