अर्थ - वाणिज्य

२ दिने राष्ट्रिय युवा कृषि उद्यम कार्यशाला
कालिका, श्रावण, २७ ।
चितवनको रामपुरमा २ दिने राष्ट्रिय युवा कृषि उद्यम कार्यशाला २०७४ शुत्ररवार देखी शुरु भएको छ । कषि तथा वन विज्ञान विश्व बिद्यालय चितवनका बिद्यार्थी संस्था युनियन अफ भेटेरीनरी एण्ड एग्रीकल्चर स्टुडेण्ट र अन्तराष्ट्रिय कृषि युवा सञ्जाल बाईपाई नेपालको संयुक्त आयोजनामा भएको कार्यशालाको उद्घाटन कृषि शंकायका डीन कल्याणी मीश्रले गर्नु भएको थियो । 
कार्यशालामा देशै भरका बिभिन्न जिल्लाका २५ भन्दा बढि युवा कृषक, बिद्यार्थीहरु लगाएतको सहभागीता रहेको थियो । कार्यशालामा राष्ट्रपति उत्कृष्ट पुरस्कार प्राप्त गर्नु भएका युवा कृषक थमन रजानी मगर लगाएत ५ जनाले सहजीकरण गर्नु भएके थियो । संयोजक अनिल वास्तोलको अधयक्षतामा कार्यशालाको औपचारीका खण्ड सम्पन्न भएको थियो । कार्यशालाको शनिवार समापन गरीने छ ।
 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

OFFLINE

 

Up Next

Namaste Kalika

Starts at: 07:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award