- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
बेनी म्याग्दी, १५ जेठ ।
म्याग्दीको सदरमुकाम बेनीसँग सिमाना जोडिएको पर्वत बेनीको गुफाटोलमा पसेको बाढीका कारण रु १० लाख बराबरको भौतिक क्षति भएको छ ।
गत आइतबार म्याग्दीको राम्चे–९ काफलडाँडाको पहिरोले भगवती–२ बैंसरीमा कालीगण्डकी थुनिएपछि नदी एक्कासी खोलिएर पानीको सतह बढेर आउँदा भौतिक सम्पतिमा क्षति पु¥याएको हो ।
बाढीले कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेको पर्वत बेनीको गुफ्फा टोलस्थित १३ घर परिवारमध्ये केहीको घर, घरायसी सामान, कुखुराको फार्म र शौचालयमा क्षति पु¥याएको छ ।
पर्वत उद्योग वाणिज्य सङ्घ उपशाखा मल्लाज बजार व्यवस्थापन समिति पर्वत बेनी, कालीगण्डकी आमा समूह, राजनीतिक दल, प्रहरी र स्थानीयको संयुक्त अनुगमन टोलीले सो क्षेत्रमा अनुगमन गरी बाढीले पु¥याएको क्षतिको मूल्याङ्कन गरेको छ ।
बस्तीमा पसेको बाढीले विष्णुकुमारी दर्जी, झुके दमाई, धनविर नेपाली, रामदल दमाई, गोमा थापा, सन्तोष जैसवाल, मनविर नेपाली, सिहबिर नेपाली, सुलमाया नेपाली, दिलबहादुर सार्की, मिठू नेपाली, सक्कलबहादुर नेपाली र गोपी दर्जीको घर, कुखुराको फार्ममा क्षति पु¥याएको पर्वत बेनी प्रहरीचौकीका प्रहरी नायब निरीक्षक घनश्याम ढकालले जानकारी दिनुभयो । रासस
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





