- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
लघु जलविद्युत् आयोजना बन्द
बनेपा, ११ जेठ ।
भूकम्पले सबै क्षेत्रलाई तहसनहस बनाइरेहका बेला काभ्रेपलाञ्चोकमा रहेका केही लघु जलविद्युत् आयोजना बन्द भएका छन् ।
महाभारत शृङ्खला डाडाँपारी रहेको फलामेटार, फोक्सिङटार, मिल्चे माझिफेदालगायतका गाविसमा १५ देखि २० किलोवाट क्षमताका लघु जलविद्युत् आयोजना भूकम्पका कारण पूर्ण रुपले क्षति हुँदा बन्द भएका हुन् । जिविसको वातावरण, ऊर्जा तथा जलवायु परिवर्तन शाखाका प्रमुख अन्जित गौतमका अनुसार ती लघु जलविद्युत् आयोजनाबाट ६० किलोवाट विद्युत् उत्पादन हँुदै आएको थियो ।
बीसवटा लघु जलविद्युत् आयोजनाको कुलो भत्किएको, चिरा परेको र खम्बा ढलेका छन् । बन्द भएका लघु जलविद्युत् आयोजनाबाट त्यस क्षेत्रका ६०० घरधुरी प्रभावित भएका छन् । विद्युत् उत्पादन अवरुद्ध भएपछि कुटानी र पिसानीको कार्य समेत प्रभावित भएको छ । जिल्लाको ग्रामीण क्षेत्रका आयोजनाबाट ७०० किलोवाट विद्युत् उत्पादन हँुदै आएको छ ।
जिल्लाका विभिन्न गाविसमा गरी कुल ३० वटा लघु जलविद्युत् आयोजना छन् । रासस
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





