- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
भूकम्पका कारण करोडौँ मूल्यको जडीबुटी अलपत्र
बेनी म्याग्दी, ९ जेठ ।
भूकम्पका कारण ग्राहक नआएपछि म्याग्दीका जङ्गलमा पाइने र स्थानीयले सङ्कलन गरी बिक्री वितरणका लागि तयारी अवस्थामा राखेको करोडौँ मूल्य बराबरको जडीबुटी अलपत्र परेको छ ।
जिल्ला वन कार्यालयका अनुसार जिल्लामा यस वर्ष रु २० करोड मूल्य बराबरको जडीबुटी तयारी अवस्थामा रहेको छ । नेपालमा पाइने २१८ प्रजातिका जडीबुटीमध्ये म्याग्दीका जङ्गलमा १५७ प्रजातिका जडीबुटी पाइन्छ । वैशाख १२, १३ र २९ गतेको भूकम्प र त्यसपछिका पराकम्पनका कारण जडीबुटीका ग्राहक नआएपछि करोडौँ मूल्यका जडीबुटी निकासी हुन नसकेको जिल्ला वन कार्यालयले जनाएको छ ।
यार्सागुम्बा, पाँचऔले, सतुवा, निरमसी, सुगन्धवाल, चिराइतो, पदमचाल, अतिसजरा, वनलसुन, कुरिलो विभिन्न प्रजातिका बहुउपयोगी र बहुमूल्य जडीबुटी पाइने भए पनि यसबाट न्यून मात्रामा राज्य तथा सर्वसाधारणले लाभ लिन सकेका छन् ।
जिल्ला विकास समितिको कार्यालयले केही वर्षअघि गरेको अध्ययनअनुसार जडीबुटी निकासी गरेर म्याग्दीमा वार्षिक रु २० करोड नगद भित्र्याउन सकिन्छ ।
वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लाबाट १८ प्रजातिका जडीबुटी निकासी भएको थियो यसबाट रु दुई लाख ६ हजार ४०५ राजस्व प्राप्त भएको थियो ।
स्थानीयवासीले केही जडीबुटी घरेलु ओखतीका रूपमा प्रयोग गर्दै आए पनि ठूला लगानी कर्ताको अभावमा अधिकांश जडीबुटी त्यसै कुहिएर खेर गइरहेको मुदी बगरका चित्र तिलिजा बताउनुहुन्छ ।
जडीबुटीको असन्तुलित बजार, व्यावसायिक सुरक्षा, पूर्वाधार, जडीबुटीको परिणामसम्बन्धी तथ्याङ्क र स्थानीयवासीमा चेतनाको अभाव जस्ता कारणले सम्भावना भएर पनि लगानीकर्ता म्याग्दीमा उत्पादन हुने जडीबुटीको व्यापारतर्फ आकर्षित हुन नसकेका व्यापारी आशमान गुरुङले बताउनुभयो ।
जडीबुटीलाई आयस्रोतको रुपमा विकास गर्न केन्द्रीयस्तरबाट स्पष्ट नीति बनेर सम्भाव्यता अध्ययन गर्नसकेमा लगानीकर्ता आकर्षित हुने र राज्य तथा स्थानीयवासीलाई फाइदा पुग्ने जिल्ला वन कार्यालयका रेन्जर चन्द्रमणि सापकोटाको भनाइ छ । रासस
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





