- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
आम्दानीको स्रोत अदुवा खेती
रामपुर पाल्पा , ४ जेठ ।
रकुवा गाविसका स्थानीय बासिन्दाको आयआर्जनको बाटो नै अदुवाखेती बनेको छ ।
रकुवा गाविस–४ देखि वडा नं ९ का स्थानीय बासिन्दाले डाँडाभेगका खोरियामा अदुवाखेती गरेर लाखौँ रुपैयाँ आम्दानी लिन थालेका छन् । मिथुक्रम, भारतीपुर, सिउनलगायत डाँडाभेगका किसानले अदुवाबाट राम्रो आम्दानी लिन थालेका छन् ।
कुनै प्राविधिक ज्ञान सीप नसिकीकन आफ्नै अड्कलमा भिरालो जग्गामा कुलेसो, ड्याङ तयार पारेर युवाले अदुवा रोप्छन् । सुठो बनाएर विदेशमा समेत निर्यात हुने अदुवा विभिन्न परिकारमा स्वादिष्ट मसला र औषधिका रुपमा प्रयोग गरिन्छ । किसनाले प्रतिधार्नी रु २१५ मा बिक्री गर्दै आएका छन् ।
रकुवा–८ का दिलबहादुर सिङ्जालीले ९०० धार्नी अदुवा रोपेर अघिल्ला वर्षहरुमा रु एक लाख बढी आम्दानी गरेको बताउनुभयो । पहिलेपहिले डोकोमा बोकेर विभिन्न ठाउँमा पु¥याउने अदुवा अहिले गाउँमै व्यापारी आएर खरिद बिक्री हुने गरेको छ । पाल्पाको रामपुर, तनहुँको भीमादलगायतका ठाउँबाट व्यापारी गाउँमै आएर अदुवा खरिद गर्छन् । रासस
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





