- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
बालहितका लागि एक करोडको कोष
बागलुङ, ४ जेठ ।
अपाङ्ग र असहाय बालबालिकाको हितमा यहाँका एक व्यक्तिले रु एक करोडबराबरको कोष स्थापना गर्नुभएको छ ।
जिल्लाको बिहुँ गाविस घर भई हाल जापानमा व्यवसाय गर्नुहुने दीपक सुवेदीले रु एक करोडको ‘दीपमहल फाउन्डेसन’ स्थापना गर्नुभएको हो ।
सुवेदीले बिहँुस्थित त्रिपुरेश्वर महादेव रामकोट मन्दिरमा सङ्कल्प गर्दै कोषको घोषणा गर्नुभएको छ । बालबालिकाको शिक्षा, स्वास्थ्य र अवसरका क्षेत्रमा खर्च हुने गरी कोष खडा गरेको सुवेदीले बताउनुभयो ।
“धवलागिरि अञ्चलभित्रका अपाङ्ग, असहाय बालबालिकाको हितमा खर्च गर्ने गरी कोष स्थापना भएको हो” सुवेदीले भन्नुभयो, “प्राकृतिक विपत्तिलगायत अन्य जोखिमबाट बालबालिकालाई मुक्त राख्न र उनीहरुको सुरक्षित भविष्यका लागि काम गर्नेछौँ ।”
उहाँले कोषमा आफू एक्लैले रु करोड राख्ने उल्लेख गर्नुभयो । गाउँको विकास निर्माण र समाजसेवाको क्षेत्रमा सुवेदीले यसअघि पनि सघाउँदै आउनुभएको छ । कोष दुःख र पीडामा परेका बालबालिकाका लागि सहयोगी हुने उहाँको विश्वास छ । “हामी धेरै नेपाली रोजगारको सिलसिलामा विदेशमा छौँ, नेपालीको पीडा र समस्यामा हामीले नै मलम लगाउनुपर्छ”, सुवेदीले भन्नुभयो ।
व्यक्तिगतभन्दा कोष बनाएर संस्थागत सहयोग गर्दा दिगो र प्रभावकारी हुने भएकाले सुवेदीमा ‘फाउन्डेसन’ स्थापना गर्ने सोच आएको हो । ‘फाउन्डेसन’ र कोषलाई वैधानिक रुपमा चलाउन छुट्टै स्वतन्त्र समिति गठन गर्ने तयारी भइरहेको जनाइएको छ । रासस
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





