- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
पथरी (मोरङ), ३१ वैशाख ।
वैशाख १२ गतेदेखि अहिलेसम्म विभिन्न चरणमा भूकम्पका कारण मोरङ, सुनसरी औद्योगिक करिडोर क्षेत्रले रु एक अर्ब ४४ करोड घाटा बेहोर्नु परेको उद्योग सङ्गठन मोरङले जनाएको छ ।
उद्योग सङ्गठन मोरङका कार्यालय सचिव सोम अधिकारीका अनुसार मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योग पूर्णरुपमा सञ्चालन हुन नसकेका कारण भूकम्प गएको अठाराँै दिनसम्ममा दैनिक रु आठ करोडका दरले करिडोर क्षेत्रले रु एक अर्ब ४४ करोड घाटा बेहोर्नु परेको छ ।
राजधानीसहित भूकम्प प्रभावित जिल्लाबाट तयारी वस्तुको माग नआएको र मजदुर नफर्किएका कारण उद्योग पूर्णरुपमा सञ्चालनमा आउन नसकेको उद्योग सङ्गठनको भनाई छ ।
यस्तै मोरङ व्यापार सङ्घका महासचिव प्रकाश मुन्दडाका अनुसार भूकम्पको त्रासका कारण उद्योग सञ्चालक र मजदुर अझै राम्रोसँग काम गर्नेसक्ने अवस्थामा छैनन् । भूकम्पपछि यो क्षेत्रका उद्योग तीन दिन पूर्णरूपमा बन्द भएको थियो । उद्योगी र मजदुर भूकम्पको त्रासले काम गर्ने अवस्था नरहेको महासचिव मुन्दडाको भनाई छ ।
त्यस्तै मोरङ व्यापार सङ्घका अध्यक्ष पवन सारडाका अनुसार राजधानीको जनजीवन सामान्य हुन अझै एक महिनाभन्दा बढी समय लाग्ने देखिएकाले त्यसको प्रत्यक्ष असर करिडोरका उद्योगलाई परेको छ । अधिकांश मानिसले राजधानी छाडेकाले खाद्यन्नलगायतका सामग्रीको माग घटेको छ । बजारको माग न्यून हुन थालेपछि मैदा, साबुन, बिस्कुट, तेल, चामल, छड, पेन्ट्स, सिमेन्ट उद्योग बढी मारमा परेको सारडाले बताउनुभयो ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालका अनुसार दैनिक रु १५ करोड बराबरको तयारी वस्तु उत्पादन गर्ने उद्योगले यतिबेला रु पाँच करोड बराबरको सामग्रीसमेत उत्पादन गर्न सकेका छैनन् ।
मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा विभिन्न प्रकारका झन्डै ६०० उद्योग सञ्चालनमा छन् । त्यस्तै उद्योगमा काम गर्ने मजदुर नआउदा जुट उद्योगलाई बढी समस्या परेको नेपाल जुट उद्योग सङ्घका अध्यक्ष राजकुमार गोल्छाले बताउनुभयो । भूकम्पपछि घरगएका नेपाली र भारतीय मजदुर अझै काममा फर्किएका छैनन् । करिडोर क्षेत्रमा काम गर्ने धेरै मजदुर जिल्ला बाहिरका छन् । रासस
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





