अर्थ - वाणिज्य

आगलागीमा करिब १० लाखको क्षति
उद्धव घिमिरे
विराटनगर,  बैशाख २७ 
उदयपुरको बेलटारबसाहा नगरपालीकामा हिजो अपरान्ह एक घरमा आगलागी हुँदा करिब  १० लाख बराबरको क्षति भएको छ ।
बेलटारबसाहा  –६ का बच्चु बिष्टको टिनको छानो भएको घरमा बिद्युत सर्ट भई आगलागी हुँदा उनको घर र घरमा रहेको नगद २० हजार, खाद्यान्न, लत्ता कपडा लगायत सम्पूर्ण जिन्सी सामान जलेर नष्ट भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आगलागी स्थानियवासी र प्रहरीले करिब दुई घण्टा लगाएर नियन्त्रणमा लिएको जनाइएको छ । 
 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award