अर्थ - वाणिज्य

पेट्रोलियम डिलर्सद्वारा रु १६ लाख प्रदान
काठमाडौँ, २७ वैशाख । 
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले भूकम्पबाट भएको धनजनको क्षति, भौतिक संरचनाको मर्मत तथा पुनःनिर्माणका लागि प्रधानमन्त्रीलाई रु १६ लाख २५ हजारको चेक शनिबार हस्तान्तरण गरेको छ । 
एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले भूकम्पपीडितकोे उद्वार, उपचार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आफूलगायत मुलुकभरिका पेट्रोलियम व्यवसायीको स्थानीय सदस्य संस्थाबाट सो रकम सङ्कलन गरिएको बताउनुभयो । रासस 
 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award