- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
कृषि तथा वन विज्ञान विविमा रु १४ करोड क्षति
चितवन, २५ वैशाख । यही वैशाख १२गतेको भूकम्पका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालयमा रु १४ करोडभन्दा बढिको क्षति पुगेको छ ।
विश्वविद्यालयका अनुसार सबैभन्दा बढी क्षति हेटौँडामा रहेको वन विज्ञान सङ्कायको भवनमा भएको छ । विश्वविद्यालयका रजिस्ट्रार डा सूर्यकान्त घिमिरेका अनुसार मुख्य प्रशासन भवन बस्न नमिल्ने गरी क्षति पुगेको छ । त्यस्तै परिसर, छात्रावास र पाले घरमा क्षति पुगेको छ । सो सङ्कायमा मात्र रु १३ करोडको क्षति भएको उहाँले बताउनुभयो ।
त्यसैगरी कृषि सङ्काय रामपुर चितवनको कन्चनजङ्गा, सगरमाथा र धौलागिरि आवास भवन चर्किएको तथा पुस्तकालय, कक्षाकोठा र प्रयोगशालामा समेत क्षति पुगेको रजिस्ट्रार घिमिरेले बताउनुभयो ।
कृषि सङ्कायमा मर्मत मात्रै गर्न रु ९५ लाखभन्दा बढी लाग्ने विश्वविद्यालयले जनाएको छ । त्यसैगरी विश्वविद्यालयको रामपुरमै रहेको पशु विज्ञान, पशुचिकित्सा र मत्स्यविज्ञान सङ्कायको कक्षाकोठा, प्रयोगशाला र भेटेनरी शिक्षण अस्पतालको माथिल्लो तला चर्किएको छ । सो मर्मतका लागि रु ५१ लाख लाग्ने बताइएको छ ।
उहाँले क्षति पुगेका सबै भवन पूरै निर्माण गर्दा निकै ठूलो खर्च हुने भए पनि मर्मत सम्भार मात्र गर्दा पनि रु १४ करोडभन्दा बढी लाग्ने गरी क्षति पुगेको बताउनुभयो । भूकम्पले क्षति पुगेपछि आगामी जेठ १८ गतेसम्मका लागि विश्वविद्यालयको पठनपाठन बन्द गरिएको छ । रामपुरमा मर्मत गरेर कक्षा सञ्चालन र बस्न मिले पनि हेटाँैडामा भने पुनःनिर्माण गर्नुपर्ने विश्वविद्यालयले जनाएको छ । रासस
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





