अर्थ - वाणिज्य

भूकम्प पीडितलाई टिम्बर कर्पोरेसन र नेपाल एक्सप्रेस फाइनान्सको सहयोग
काठमाडौँ, २४ वैशाख ।
 
टिम्बर कर्र्पोरेसन र नेपाल एक्सप्रेस फाइनान्सले भूकम्पपीििडतलाई आर्थिक सहयोग गरेका छन् ।
 
‘दि टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड’ले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु चार लाख चौतिस हजार ६९ जम्मा गरेको छ । यस्तै, नेपाल एक्सप्रेस फाइनान्स लिमिटेडले पनि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु दुई लाख ५१ हजार १११ जम्मा गरेको छ । रासस 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award