- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
फोहर फाल्नेबाट रु पन्ध्र लाख जरिवाना
काठमाडौँ, ३० चैत । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा जथाभावी फोहर फाल्ने विभिन्न सङ्घसंस्था तथा व्यक्तिलाई जरिवानास्वरुप रु १५ लाख १५ हजार ४०० सङ्कलन गरेको छ । महानगरपालिकाले सार्वजनिक स्थलमा फोहर फाल्ने, विज्ञापन तथा प्रचार सामग्री टाँसेर सहरी सौन्दर्य कुरुप पार्ने, सानातिना किराना पसल, खाजा घर, सवारीसाधन खरिद बिक्री गर्ने सङ्घ–संस्थाबाट उक्त रकम सङ्कलन गरिएको हो ।
शैक्षिक परामर्शदाता, अस्पताल तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने, फलफूल तथा जुस व्यापारीलाई कारबाही गरी जरिवानास्वरुप गत साउनदेखि यही चैत २८ गतेसम्म (आठ महिना) मा करिब ८०० जनालाई कारबाही गर्दै सो रकम सङ्कलन गरेको हो । आठ सयमध्ये ३५० जनालाई प्रहरीले पक्राउ गरेको हो भने बाँकीलाई महानगरपालिकाले पक्राउ गरेको हो ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अठारौँ शिखर सम्मेलन सकिएपछि पनि महानगरपालिकाले ‘हरियाली काठमाडाँै’ अभियानलाई जारी राख्ने योजनाअनुसार जथाभावी फोहर फाल्नेलाई कारबाही गरिँदै आएको महानगरपालिकाले जनाएको छ ।
गैरकानुनीरुपमा फोहर फाल्नेलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ को कसुरअनुसार सजायको दफा ३९ अनुसार रु ५०० देखि एक लाखसम्म जरिवाना र तीन महिना कैद वा दुवै सजाय गर्न सकिने व्यवस्था रहेको छ । अनामनगरकी सरिता बुढाथोकीले पहिले पहिले सडकमै फोहर थुपार्ने गरिए पनि महानगरपालिकाले जथाभावी फोहर फाल्नेलाई कारबाही गर्न सुरू गरेदेखि महानगरपालिकको गाडी आउँदा मात्र फोहर फाल्ने गरेको बताउनुहुन्छ ।
महानगरपालिकका प्रवक्ता शान्ताराम पोखरेलले भन्नुभयो,–“सार्कका समयमा रोपिएका कतिपय रुख बिरुवा सुकेर मर्दै गएका छन् ती ठाउँमा फेरि नयाँ बिरुवा रोक्ने काम सुरू हुँदैछ ।” सार्कका अवसरमा रोपिएका दुई हजार साना÷ठूला बिरुवालाई जोगाइराख्न महानगरपालिकाले समय समयमा मलजल समेत गर्दै आएको छ । सार्कको अवसरमा करिब रु नौ लाख मूल्यका ५०० गमला र रु १० लाखका दुई हजार साना÷ठूला रुख बिरुवा रोपिएको थियो । त्यसैगरी रु १३ लाखका ४७५ वटा रुख अडाउने बार (ट्रिद्व गार्ड) पनि राखेको छ । रासस
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





