- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
मुआब्जा वितरण सुरु
पोखरा, २७ चैत । पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल परियोजनाले थप जग्गा अधिग्रहणमा परेका जग्गाधनीलाई मुआब्जा वितरण सुरु गरेको छ ।
परियोजनाले पहिलो चरणमा मुआब्जा वितरणका लागि ८०।३२ रोपनीको सूचना प्रकाशित गरेको थियो । हालसम्म २० जना जग्गाधनीले रु तीन करोड ९२ लाख ७४ हजार ७८१ बुझिसकेको परियोजना कार्यालयका अधिकृत चन्द्रमणि सापकोटाले जानकारी दिनुभयो ।
पहिलो चरणमा अधिग्रहणका लागि सूचना प्रकाशित भएकामध्ये बाँकी ३६ जना मुआब्जा वितरणको प्रक्रियामा छन् । बाह्र जनाले जग्गाको सट्टा जग्गै पाउँ भनेर निवेदन दिएका छन् भने १० जना सम्पर्कमा नआएको सापकोटाले बताउनुभयो ।
परियोजनाले पहिलो चरणमा सूचना प्रकाशित भएका जग्गाधनीलाई मुआब्जा वितरण गरिसकेपछि बाँकी ५२९ रोपनी जग्गाको मुआब्जा वितरणका लागि सूचना प्रकाशित गर्नेछ ।
विसं २०३१ मा पोखराको छिनेडाँडामा अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल निर्माण गर्ने उद्देश्यले तीन हजार १०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।
उक्त जग्गा अपुग भएपछि ६२९ रोपनी अधिग्रहण गर्नुपरेको बताइएको छ । रासस
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





