- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
चिनियाँ सहयोगमा रसुवागढीमा सुक्खा बन्दरगाह निर्माण हुने
काठमाडौँ, २७ चैत । चीन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा रसुवागढीमा सुक्खा बन्दरगाह निर्माण गरिनेभएको छ ।
छ हजार नौ सय वर्गमिटर क्षेत्रफलमा निर्माण गरिने उक्त बन्दरगाहमा एकीकृत जाँच चौकी, सामान भण्डारण गृह, ढुवानीका सवारी साधन ‘पार्किङ’ स्थल, बाढी नियन्त्रणका लागि नदी किनारका दुवैतर्फ पर्खाल निर्माण र मालसामान जाँचका निम्ति उपकरणको व्यवस्था गरिनेछ ।
त्यसैगरी चीन सरकारको प्राविधिक सहयोगमा नेपाल सरकारको दीर्घकालीन कृषि विकास योजना कार्यान्वयन गर्न उच्च प्रतिफल दिने मिश्रित जातको विकासे धान उत्पादन एवम् अनुसन्धान कार्यक्रम कार्यान्वयन गरिनेभएको छ । नेपालको उपयुक्त जलवायुयुक्त स्थानमा उक्त जातको धान उत्पादनको प्रदर्शनीसमेत चिनियाँ प्राविधिले गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।
सुक्खा बन्दरगाह निर्माण तथा दीर्घकालीन कृषि विकास योजना कार्यान्वयनसम्बन्धी नेपाल र चीन सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि चीनका राजदूत वु चुन्ताई र अर्थसचिव सुमनप्रसाद शर्माले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।
त्यस अवसरमा सचिव शर्माले नेपालको सामाजिक–आर्थिक विकासमा चीन सरकारबाट निरन्तर रुपमा प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै सुक्खा बन्दरगाह निर्माणबाट चीनसँगको व्यापार घाटा कम गर्न मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
राजदूत वुले चीनले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको बताउँदै आज सम्पन्न द्विपक्षीय सम्झौताबाट कृषिको विकासका साथै नेपालको व्यापार सहजीकरण र पारस्परिक आर्थिक एवम् व्यापारिक सम्बन्ध विस्तारमा बल पुग्ने आशा व्यक्त गर्नुभयो । रासस
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





