- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
एक दिनको बन्दले रु १५ करोडको क्षति
पथरी (मोरङ), २५ चैत ।
एकीकृत माओवादीसहित ३० दलको मङ्गलबारको बन्दले मोरङ–सुनसरी औद्यागिक करिडोर क्षेत्रका उद्योगलाई रु १५ करोड मूल्य बराबरको घाटा भएको छ ।
मोरङ व्यापार सङ्घका अनुसार उत्पादनको ७० प्रतिशत भारतमा बजार रहेको देशकै ठूलो जस्ता र कर्कटपाता आरती स्ट्रिप्स, जुट, चाउचाउ, प्लास्टिक, बिस्कुट, आइरन र वायर उद्योग बन्दले बढी मारमा परेका छन् ।
मोरङ सुनसरी करिडोरमा भारत तथा तेस्रो मुलुकतर्फ निकासी गर्ने उद्योगको सङ्ख्या दुई दर्जनभन्दा बढी छन् । बन्दले मुलुकको समग्र अर्थतन्त्रमा नराम्रो असर पारेको मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतको भनाइ छ ।
विकल्प खोजेर विरोधका अरू कार्यक्रम गर्न सकिने अवस्था हुँदाहुँदै आमहड्तालजस्तो कार्यक्रम गर्नु देशकै लागि दुर्भाग्य भएको मोरङका उद्योगीको भनाइ छ । करिडोरका उद्योगमा ५० हजारभन्दा बढी नेपालीले रोजगारी पाइरहेका छन् ।
मोरङ व्यापार सङ्घका अनुसार उद्योगले विभिन्न मुलुकबाट आयात गरेर ल्याएका करोडौँ मूल्य बराबरका भन्सारसम्म ल्याइएका औद्योगिक कच्चापदार्थको ढुवानी गरेर उद्योगसम्म ल्याउने अवस्था नभएपछि उद्योगीले भन्सारमा शुल्कसमेत तिर्नुपरेको छ ।
बन्द अवधिभर बैंकको ब्याज, मजदुर ज्यालालगायत शुल्कले उद्योगलाई थप धरासायी बनाएको मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतको भनाइ छ ।
देशकै औद्योगिक राजधानी नामले चिनिने करिडोर क्षेत्रमा सानाठूला गरी ६०० उद्योग सञ्चालनमा छन् । रासस
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





