- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
उद्योगले तत्काल उखुको भुतmानी दिन नमान्दा ,बैशाख १० देखि मात्रै किसान पैसा पाउने
विद्रोही गिरी नवलपरासी, २० चैत ।
उखुको मुल्य निर्धारण नभएको बहाना बनाउदै उधारोमा उखु खरिद गर्ने चिनी उद्योगहरुले सरकारले मुल्य तोके पनि तत्काल भुक्तानी दिन नसक्ने जनाएका छन् ।
किसानको भुक्तानीका लागि प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले उद्योग सञ्चालकलाई डाकेको बैठकमा उनीहरुले बैशाख १० गते देखी मात्र भुक्तानी दिने जनाएका हुन् दिईने जनाएका हुन्् ।
प्रजिअ मैनालीले जिल्लाका चार वटा उद्योग उखु उत्पादक कृषक समितिलाई बैठक बोलाउनु भएको थियो । उद्योग मन्त्रालयले चैत्र १२ गते उखुको मुल्य अघिल्लो बर्ष भन्दा १५ रुपिया प्रति क्विन्टल कम गरि ४ सय ६१ रुपिया मुल्य तोकेको हो ।
गत बर्ष पनि सरकारका मुख्य सचिव लिलामणि पौडेले नै उखुको मुल्य ४ सय ७६ रुपिया घोषणा गर्नु भएको थियो । त्यो भन्दा पहिला उखुको मुल्य प्रति क्विन्टल ४ सय ८१ रुपिया रहेको थियो । बर्षेनी मुल्य घटाउदै सरकारले उखुको मुल्य तोक्दै गए पनि उद्योगले मनोमानी गर्दै आएका छ् । अहिले पनि भुतmानीको म्याद थप गर्दै उद्योगहरुले दलाल नै परिचालन गरि किसानको हातबाट पुर्जी संकलन गरि मात्र मुल्य भुतmानी गर्ने उद्देश्यले भुतmानी ढिलाई गर्न लागेको आरोप उखु किसानको रहेको छ ।
उद्योगहरुले किसानको भुतmानीका लागि विभिन्न बैंकबाट ऋण समेत लिइएको र उत्पादित चिनी समेत विक्री गरिसकेको भए पनि दादागिरी गर्दै उनीहरुले आफ्नै योजना अनुसार काम गर्ने उखु उत्पादक संघका जिल्ला सचिव दुधनाथ गुप्ताले बताउनु भयो । सरकारले गरेको निर्णय पनि स्थानीय प्रशासनले कार्यान्वयन गराउन नसक्नु दुखद भएको उहाँको भनाई छ ।
उद्योग ब्यवस्थापनले करिब ८० प्रतिशत किसानको पुर्जि संकलन गरि सकेका छन् । बैशाख १० गतेसम्म बाकी पुर्जि पनि संकलन गर्न सक्ने जनाउदै गुप्ताले किसानले बेलामा चिनी उद्योग सञ्चालनका लागि पनि आन्दोलन गर्नु पर्ने,मुल्य निर्धारणका लागि पनि आन्दोलन गर्नु पर्ने र मुल्य निर्धारण भइसके पछि भुतmानीका लागि पनि आन्दोलन गर्नु पर्ने बाध्यता निरिह सरकारकै कारण भएको उनले बताए । तर प्रजिअ मैनालीले उखु समितिका अध्यक्ष उमेश यादव सहितका प्रतिनिधिहरुको रोहबारमा मिति तय भएको बताउनु भयो । आफुले तत्कालै भुतmानी दिनु पर्ने भनेको उहाँले बताउनु भयो ।
बागमती उद्योगको ब्यवस्थानले १० गते पछि मात्र भुतmानी गर्न सक्ने जनाए पछि समितिका अध्यक्षले अडान लिन नसकेका कारण मिति लम्बिएको छ । बैठकमा भुतmानीबारे अन्य उद्योगले केही प्रतिकृया नदिए पनि बागमतिले उद्योग मालिक नभएको हुदा भुतmानी दिन समस्या दर्शाउदै लामो समय माग गरेको थियो ।
तर उखु समितिकै केही सदस्यले १० गते भन्दा २० गतेसम्म दिनु भन्दा उद्योगलाई म्याद माग्न झन सजिलो भएको थियो । सो बैठकले चैत्र २२ गते देखी किसानको पुर्जि टोकन दिदै संकलन गर्ने गरि सार्वजनिक सूचना जारी गर्न,किसानको लागत विवरण स्थानीय प्रशासनलाई समेत जानकारी गराउनुको साथै १० गते देखी जसरी पनि भुतmानी दिईनु पर्ने निर्णय गरेको छ । बैठकको निर्णय कार्यान्वयन नभए स्थानीय प्रशासनले कडा कारवाही चालिने प्रमुख जिल्ला अधिकारी मैनालीले जानकारी दिनु भयो ।
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





