- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
चार क्षेत्रमा एकीकृत सहरी विकास परियोजना लागू
धनगढी, १९ चैत ।
कैलाली जिल्लाको धनगढी तथा अत्तरिया नगरपालिका र कञ्चनपुर जिल्लाको झलारी–पिपलाडी तथा भीमदत्त नगरपालिकालाई समेटेर सुदूरपश्चिम क्षेत्रीय एकीकृत सहरी विकास परियोजना लागू गरिएको छ ।
सुदूरपश्चिमका यी चार नगर क्षेत्रलाई सहरी पूर्वाधारको विकास गर्दै आधुनिक सहरका रुपमा विकास गर्ने उद्देश्यले सो परियोजना लागू भएको धनगढी नगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठले बताउनुभयो ।
सहरी पूर्वाधारको विकासका लागि एकीकृत सहरी विकास परियोजनामार्फत सुदूरपश्चिमका ती नगरक्षेत्रमा ठूलो लगानी भित्रिन लागेको यो पहिलो पटक भएको बताइएको छ ।
एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा लागू भएको सो परियोजनासँगै यी नगरक्षेत्र आधुनिक सहरका रुपमा विकास हुने अपेक्षा गरिएको छ । पाँचवर्षे अवधिको सो परियोजनाअन्तर्गत सहरी विकासका लागि करिब रु १० अर्ब लगानी हुन लागेको बताइएको छ ।
परियोजना कार्यान्वयनका क्रममा एसियाली विकास बैंक र सहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक टोलीले सरोकार भएकाहरुसँग स्थलगत रुपमा छलफल गरिरहेको छ । साथै यी सहरको दीर्घकालीन सोच कस्तो बनाउने भन्ने उद्देश्यले आगामी वैशाख पहिलो हप्ताभित्र सरोकार भएकाहरुसँग थप छलफल गर्ने तयारी गरिएको छ ।
परियोजना कार्यान्वयनका क्रममा धनगढी नगरक्षेत्रको हकमा बर्सेनि हुने डुबानको समस्यालाई केन्द्रित गरी ढल निकासको दिगो प्रबन्ध, सहरी सडकको विस्तार तथा स्तरोन्नति, फोहरमैला व्यवस्थापन, आधुनिक बस बिसौनीको भवन निर्माण, समुदायमा आधारित रोजगारमूलक सहरी गरिबी न्यूनीकरण कार्यक्रम, पर्यटन विकासलगायत क्रियाकलाप गर्ने योजना छ । रासस
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





