- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
वायु ऊर्जा आयोजना सञ्चालन गर्न माग
मुस्ताङ, १५ चैत । कागबेनीका बासिन्दाले २५ वर्षअघि निर्माण गरिएको नेपालकै पहिलो वायु ऊर्जा आयोजना सञ्चालन गर्न माग गरेका छन् ।
आफ्ना क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन भरपर्दो नभएको भन्दै उनीहरुले तत्काल आयोजनाको थप सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्न आग्रह गरेका हुन् । सरकारी बेवास्ताका कारण नेपालकै पहिलो आयोजना अलपत्र बनेको कागबेनीका पूर्वगाविस अध्यक्ष नोर्बु गुरुङले बताउनुभयो । “नेपालमा दिन प्रतिदिन विद्युत्भार कटौती बढ्दै गएको छ तर भएका योजनाको सञ्चालन गर्न कसैले सरकारको ध्यान गएको छैन”–गुरुङले भन्नुभयो–“जसरी हुन्छ यो आयोजना सञ्चालन गर्नुपर्छ ।”
पर्याप्त बजेट र जनशक्ति अभाव रहेको भन्दै सञ्चालनमा आएको तीन महिनामै वायु ऊर्जा आयोजना बन्द भएको थियो । तीव्र गतिमा बहने हावालाई प्रविधिको सहयोगमा विद्युत् उत्पादन गर्ने आयोजना मुस्ताङमा प्रभावकारी भए पनि त्यसको थप अनुसन्धान र सम्भाव्यता अध्ययन हुन सकेको छैन ।
विद्युत् उत्पादनका लागि निर्माण गरिएको भवन अहिले जीर्ण बनेको छ । ट्रान्समिटर र ब्याट्री एउटा कोठामा थन्काइएको छ । भवनबाहिर घुम्ने पङ्खा अलपत्र अवस्थामा छ । यहाँ बिहान ११ देखि अपराह्न ४ बजेसम्म तीव्र गतिमा हावा चल्छ । विद्युत् उत्पादनको सफल परीक्षणपछि स्थानीय ६० घरले तीन महिनासम्म ऊर्जा उपभोग गरेको कागबेनीका फुर्बा गुरुङले बताउनुभयो ।
“गाविस र स्थानीयवासीले कति पैसा लगाउनुपर्छ, हामी तयार छौँ तर यो प्रयोगमा ल्याउनुप¥यो”–उहाँले भन्नुभयो–“यसो भयो भने यहाँका पर्यटन व्यवसायलाई थप सघाउ पु¥याउनेछ, कागबेनीमा नयाँ प्रयोग भयो भनेर संसारभर चर्चा भए पनि त्यसले निरन्तरता पाउन सकेन, विभिन्न देशका नागरिकले पनि अहिले हामीलाई प्रश्न गर्छन् । ” रासस
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





