- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
नियन्त्रणमा लिइएका सवारी साधन भन्सार कार्यालयमा नवुझाउँदा कवाडी वन्दै
जितेन्द्र भण्डारी÷ पाँचथर,चैत्र १४,
रुट परमिट विना संचालित तथा विस वर्ष पूराना गाडि नियन्त्रणमा लिएको वर्षोदिन वित्न लाग्दा समेत जिल्ला प्रहरी कार्यालय पाँचथरले भन्सार कार्यालय वुझाउन नसक्दा उक्त सवारी साधनहरु कवाडी वन्दै गएका छन् ।
नियन्त्रणमा लिएर मेची भन्सार तथा इलामको पशुपति भन्सार कार्यालयमा वुझाउनुपर्ने भएपनि अहिलेसम्म प्रहरी कार्यालयले वझाउन सकेको छैन् । अहिले प्रहरी कार्यालय समेत ठाउँ नभएपछि विपी पार्क तथा जिल्ला विकाश समितीको प्रांगणमा सवारी साधानहर राखिएका छन् । विभिन्न समयमा नियन्त्रणमा लिइएका ४ वटा जिप,२ वटा भ्यान र ५ वटा मोटरसाइकल अहिले कवाडी वन्ने अवस्थामा पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी अधिकृत तथा सूचना अधिकारी रविराज थपलियाले भन्नुभयो,“ अहिले न त भन्सार कार्यालयले लैजान मान्दछ न त यातायात ब्यवस्था कार्यालयले त्यहिँ भएर प्रहरी कार्यालयमै सवारी साधन थन्काएर राखेका छौ,जुन सवारी साधन राख्दाराख्दै कवाडी वन्न थालिसके,यहाँ प्रहरी कार्यालयमा समेत राख्ने स्थान नभएर जिविसको प्राङगणमा राखेका छौ ।”
उहाँले यस वारे कार्यालयले भन्सार कार्यालयमा प्रक्रिया अघि वढाइसकेकोे वताउनुभयो ।
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





