- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
लोमान्थाङमा तरकारी खेती विस्तार
मुस्ताङ, १३ चैत । हिमाली जिल्ला मुस्ताङको प्रमुख पर्यटकीय गन्तव्य लोमान्थाङमा व्यावसायिक तरकारी खेती विस्तार गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालयले पर्यटकलाई लक्षित गर्दै करिब २० हेक्टर क्षेत्रफलमा तरकारी खेती विस्तार गरेको जनाएको छ । यसअघि त्यस क्षेत्रका किसानहरुले व्यक्तिगतरुपमा केही हिस्सा मात्र खेती गर्दै आएका थिए ।
लोमान्थाङको सम्भावना भएका सबै वडामा तरकारी खेती विस्तार गर्न लागिएको जिल्ला कृषि विकास कार्यालय वरिष्ठ कृषि विकास अधिकृत राजाराम अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार लोमान्थाङमा चैतदेखि भदौसम्म मौसमी तथा वेमौसमी सागसब्जी, काउली र केराउ खेती गर्न सकिन्छ ।
“यो सिजनबाहेक अरु समयमा यहाँ काम गर्नसक्ने मान्छे नै हुँदैन् त्यसैलाई लक्षित गरेर हामीले तरकारी खेतीको व्यवसायीकरणका लागि खेती विस्तार अभियान सुरु गरेका छौँ, वरिष्ठ कृषि विकास अधिकृत अधिकारीले भन्नुभयो, “यस क्षेत्रमा सबैभन्दा राम्रो केराउ खेती हुन्छ ।”
उपल्लो क्षेत्रको लोमान्थाङसहित, छोण्हुप, छोसेर, चराङ र सुर्खाङ गाविसमा केराउ खेती अत्यधिक राम्रो हुने प्राविधिकहरुको भनाइ छ ।
लोमान्थाङलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन नसक्दा पर्यटक सिजनमा त्यहाँका पर्यटन व्यवसायी जिल्ला सदरमुकाम जोमसोमलगायतका क्षेत्रबाट सागसब्जी लैजानुपर्ने बाध्यता छ । रासस
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





