- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
सुरक्षित मातृत्व अभियान वर्ष घोषणा

काठमाडौँ, ३ वैशाख, रासस
स्वास्थ्य मन्त्रालयले २०७५ साल र आगामी वर्षलाई सुरक्षित मातृत्व विशेष अभियान वर्षका रुपमा मनाउने भएको छ ।
स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले पाँचौँ सुरक्षित मातृत्व दिवस २०७५ को अवसरमा अभियान शुरु भएको घोषणा गर्नुभएको हो । महाराजगञ्ज शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा उहाँले यो वर्ष र आगामी वर्षका लागि सुरक्षित मातृत्व विशेष अभियानका साथ देशभर चार चरणमा अघि बढाउने नीति तथा कार्यक्रम अघि सारेको बताउनुभयो । सो अभियानअन्तर्गत पहिलो चरणमा वैशाखदेखि असारसम्म देशभरका सबै अस्पतालबाट पाठेघरको मुख, स्तन क्यान्सर परीक्षण गरिने गरिनेछ ।
फिस्टुल र क्यान्सर भए नभएको निःशुल्क परीक्षण गरिने छ । साउनदेखि असोजसम्म सबै स्थानीय तहमा सुरक्षित मातृत्व कोषको स्थापना गर्ने लक्ष्य लिइएको राज्यमन्त्री अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “एक पालिका एक सुरक्षित मातृत्व कोष अभियान देशव्यापी बनाइनेछ, यो कोष आकस्मिक प्रसूति सेवामा उपयोग र प्रयोग गरिने छ ।”
अभियानको तेस्रो चरण कात्तिकदेखि पुससम्म सुरक्षित मातृत्वसम्बन्धी किशोर–किशोरी अवस्थादेखि नै जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी रुपमा निबन्ध र वक्तृत्वकलासम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ भने चौथो चरण पुसदेखि फागुनसम्म सार्वजनिक विद्यालयमा अध्ययनरत किशोरी छात्रालाई महिनावारी हुँदा सरसफाइ चेतना अभिवृद्धिका लागि राष्ट्रव्यापी रुपमा स्यानेटरी प्याड वितरण गरिनेछ स्वास्थ्य राज्यमन्त्री अर्यालले जानकारी दिनुभयो ।
उहाँले यो अभियानलाई शिक्षासँगै किशोरी तथा महिलाको क्षमता अभिवृद्धिसँग पनि जोडेर काम गरिने बताउनुभयो । सो अवसरमा स्वास्थ्य राज्यमन्त्री अर्यालले शिक्षण अस्पतालमा महराजगञ्जमा सुत्केरी भएका पाँचजनालाई सम्मान गर्नुभयो । अस्पतालमा उपचाररत सुत्केरी आमा अनित श्रेष्ठ, कौशिला दनुवार, विमला थापा, कल्पना न्यौपाने र जानकी पौडेललाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- अछाम दरबार पुनःनिर्माणमा लापरवाही
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका