देश

नेपाल भारत सचिब स्तरीय उर्जा बैठक आज देखी नेपाल भारत सचिब स्तरीय  उर्जा बैठक आज देखी
कालिका बैशाख ३
नेपाल भारत सचिब स्तरीय  उर्जा बैठक आज देखी सुरु हुँदै छ । बैठकमा  अन्तरदेशीय प्रसारण लाईन , बिधुत ब्यापार  सम्झौता को बिषयमा छलफल हुँने जनाइएको छ ।
 
भारतको नयाँ दिल्लीमा हुँने  बैठकमा नेपालले  बुटवल गोरखपुर  प्रसारण लाईन लाई मुख्य प्रथामिकतामा राखेर छलफल गर्ने जनाइएको छ ।     बैठकबाट हाल सम्म भएका सबै पुराना एजेण्डाहरु लाई टुगोमा पुरयाउन पहल गरीने दुई देशका अधिकारीहरुले जनाएका छन ।
 

Post Comment

More देश

Onair Now Onair Now

Mix Bag

Started at: 01:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 02:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award