- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
शिक्षक दरबन्दी मिलानमा अन्योल
रुकुम, ३० चैत, रासस
जिल्ला शिक्षा कार्यालय रुकुमले शिक्षक दरबन्दी मिलानको कार्यलाई अन्तिम चरणमा पु¥याए पनि बुधबार शिक्षा विभागले शिक्षकको नियुक्ति, सरुवा र दरबन्दी मिलानसँग सम्बन्धित कुनै पनि कार्य नगर्न÷नगराउन आदेश दिएपछि अन्योलता बढेको छ ।
लामो समयसम्म जिल्लामा दरबन्दी मिलान कार्य नहुँदा धेरै विद्यार्थी संख्या हुने विद्यालय मारमा परेको गुनासो आउने गरेको थियो । “हामीले उक्त विषय अन्तिम चरणमा पु¥याएका थियौ,ँ” जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कवरले भन्नुभयो, “विभागबाट पत्र आएपछि तत्कालका लागि रोकिएको छ ।” यसले गर्दा थप अन्योलता छाएको उहाँको भनाइ थियो । जिल्लामा ७६८ प्राथमिक, १३५ निम्न माध्यमिक र ९८ माध्यमिक तहको शिक्षक दरबन्दी छ ।
विद्यार्थी अनुपातमा शिक्षकहरु कम भएकाले विद्यालयलाई समस्या भएको छ । आन्तरिक आयस्रोत नहुँदा पनि निजी शिक्षक राखेर पढाउनुपर्ने बाध्यता भएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाँफिकोट गाउँपालिका–७ का प्रधानाध्यापक हीरालाल खनालले बताउनुभयो । आयस्रोत नहुँदा निजी शिक्षकलाई तलब खुवाउनसमेत हम्मेहम्मे परिरहेको र शिक्षक दरबन्दी मिलान भए उक्त समस्या समाधान हुने उहाँको भनाइ छ ।
“कुनै विद्यालयमा ३० जना विद्यार्थी छन्,” उहाँले भन्नुभयो, “त्यस्तो विद्यालयमा पाँच जना शिक्षक छन् । यसले गर्दा विद्यालयमा समस्या भएको छ ।” जिल्ला शिक्षा अधिकारी कवरका अनुसार दुई सय विद्यार्थी भएका ठाउँमा दरबन्दी शून्य छ । त्यस्ता विद्यालयको असमानता हटाउन दरबन्दी मिलान गर्न लागिएको हो ।
जिल्लामा दरबन्दीभन्दा शिक्षक बढी
जिल्लामा दरबन्दीभन्दा बढी शिक्षक कार्यरत भएको पाइएको छ । प्राथमिक र निम्न माध्यमिक विद्यालयमा त्यस्तो भेटिएको हो । कूल ७४९ जना प्राथमिक विद्यालयको शिक्षक दरबन्दी हो । तर, यहाँ १९ जना शिक्षक दरबन्दीभन्दा बढी छन् । त्यस्तै, निम्न माध्यमिक विद्यालयमा पाँच जना शिक्षक बढी छन् । कूल १३० जना शिक्षकको दरबन्दी रहेकामा १३५ जना शिक्षक कार्यरत रहेको जिल्ला शिक्षा अधिकारी कवरले जानकारी दिनुभयो ।
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





