देश

नदीमा बेपत्ता बालक मृत फेला नदीमा बेपत्ता बालक मृत फेला
पाल्पा, २८ चैत रासस
कालीगण्डकी नदीमा बेपत्ता भएका एक बालक आज मृत अवस्थामा फेला परेका छन् । 
 
कालीगण्डकी नदीमा सोमबार दिउँसो बेपत्ता भएका रम्भा गाउँपालिका–१ हुँगी पाल्पाका ३ वर्षीय अबिरल पुनको शव सिद्धबाबा मन्दिर नजिकै कालीगण्डकीको किनारमा पानीमुनि तैरिएर बसेको अवस्थामा स्थानीयवासीले फेला परेका हुन् । 
 
स्वास्थ्य परीक्षणका लागि उनको शव रामपुर अस्पतालमा ल्याइएको छ भने उनीसँगै नदीमा पौडी खेल्न गएका सोही ठाउँकै ५ वर्षीय सरोज राना अझै भेटिएका छैनन् । उनको खोजी कार्य जारी रहेको जनाइएको छ । 
 

Post Comment

More देश

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award