- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
सखडेश्वरी छिन्नमस्ता शक्तिपीठ दर्शन’ विमोचित
राजविराज, २८ चैत रासस
‘सखडेश्वरी छिन्नमस्ता शक्तिपीठ दर्शन’शीर्षक मैथिली पुस्तक मंगलबार यहाँ विमोचन गरिएको छ ।
सप्तरीको सखडेश्वरी छिन्नमस्ता भगवतीको विविध जानकारी समेटिएको उक्त कृति प्रदेश २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले विमोचन गर्दै प्रदेशमा कानून निर्माणका लागि ‘कानून मस्यौदा सहजीकरण समिति’ गठन भई कानून निर्माणको प्रक्रिया द्रुत गतिमा अघि बढिरहेको जानकारी दिनुभयो ।
इतिहासविद् प्रा डा पीताम्बरलाल यादवले सप्तरीमा प्राचीन एवं ऐतिहासिकस्थल अझै ओझेलमा रहेकाले तिनको संरक्षण संवद्र्धन गर्न प्रदेश सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नेपालका पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष एवं मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादवद्वारा लिखित उक्त पुस्तकमा महिषासुर मर्दिनी स्तोत्र, देवीको ध्यान, देवी प्रार्थना, सप्तरी जनपद र सप्तरी जिल्लाको इतिहासलगायत वर्तमानवस्था, शक्तिपीठको प्रतिमा, घोषणा र रहस्य, लालापट्टी र सकरपुराका गढी, दश महाविद्या पूजाको फललगायत विषयवस्तु समावेश गरिएको छ ।
नेपाल टेलिभिजनका सप्तरी संवाददातासमेत रहनुभएका यादवका यसअघि दुई पुस्तक प्रकाशन भइसकेको छ । पुस्तकले छिन्नमस्ता भगवती मन्दिरको महत्व झल्काउनाका साथै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पुस्तकबाट मद्दत मिल्ने लेखक यादवले बताउनुभयो ।
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





