- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
भौतिक विकासले मात्र सुखी हुन नसकिने
काठमाडौँ, २३ चैत, रासस
भौतिक विकासले मात्र हामी सुखी हुन नसक्ने बिहीबार आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिनुभएको छ ।
श्री हनुमान तन्त्र शिवशक्ति साधना तथा रिसर्च सेन्टरले आयोजना गरेको डा मिलनकुमार थापाद्वारा लिखित मन्त्र विज्ञान् एक विमोचन कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सुखी नभई समृद्धि प्राप्त हुन नसक्ने भएकाले मन र मुटुको शुद्धीकरणका लागि मन्त्र साधना गर्नुपर्ने बताउनुभयो ।
मन्त्र शक्तिको विज्ञान भएकाले मन स्थिर राख्न साधना आवश्यक भएको उहाँको भनाइ थियो । शताब्दी पुरुष सत्यमोहन जोशीले तन्त्रद्रष्टा ऋषिहरुले ध्यान साधनाका माध्यमबाट मन्त्र देखेको हिमालय क्षेत्रको मन्त्र विज्ञानको महत्व लोप हुन नहुने बताउनुभयो ।
तन्त्र, मन्त्र र यन्त्रलाई उपेक्षा गर्नुनहुने उहाँको सुझाव थियो । पशुपति नाथ, मुक्तिनाथ, केदारनाथ र बद्रीनाथलगायतका धार्मिक सम्पदालाई जोडेर सांस्कृतिक वृत्त निर्माणको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा राख्नुपर्ने माग संस्कृतिविद् जोशीले गर्नुभयो ।
सांसद गगन थापाले बौद्धिक कालदेखिको सनातन धर्मको रक्षा गर्नु राज्यको दायित्व भएको बताउनुभयो । सांसद नवराज सिलवालले पश्चिमा जगत्का मानिससमेत शान्तिका लागि पूर्वीय दर्शनको मार्गमा आकर्षित भएका बेला मन्त्र विज्ञानलाई नेपालीले भुल्न नहुने विचार राख्नुभयो ।
कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी र नेपाल संस्कृत विश्वविद्यालयका पूर्व प्रा डा दीर्घराज घिमिरेलाई पूर्वीय दर्शनको प्रवद्र्धनमा योगदान पु¥याउनुभएकामा रु ११ हजार एक राशिको पुरस्कारसहित सम्मान गरिएको थियो ।
त्यसैगरी, ज्योतिषी ओजराज लोहनी र पशुपति अर्चक गिरिश भट्टराईलाई रु पाँच हजार एक राशिको पुरस्कारसहित सम्मान गरियो ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले पाउनुभएको पुरस्कार पशुपति वृद्धाश्रम र ज्योतिषी लोहनीले पाउनुभएको पुरस्कार डा स्वामी प्रपन्नाचार्य स्मृति ग्रन्थ प्रकाशन समितिलाई प्रदान गरियो ।
कडा आवरणमा तीन खण्ड, २८० पृष्ठ रहेको पुस्तकको मूल्य रु दुई हजार ५७५ छ । पुस्तकको सम्पादन हरिप्रसाद सोडारीले गर्नुभएको हो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षसमेत रहनुभएका लेखक थापाका यसअघि तन्त्र विज्ञान र ज्ञानशाला ९संयुक्त लेखन० पुस्तक प्रकाशित भइसकेका छन् । विद्यावारिधीको शोधलाई लेखक थापाले पुस्तकका रुपमा प्रकाशन गर्नुभएको हो ।
–––
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





