- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
सुरक्षित गर्भपत प्रभावकारी बन्दै ग्रामीण बस्तीमा
डडेल्धुरा, २२ चैत, रासस
केही वर्ष पहिलासम्म घरेलु जटीबुटीको प्रयोग गरी असुरिक्षत तवरमा गर्भपतन गराउने महिला अहिले भने सुरक्षित गर्भपतनतर्फ आकर्षित हुन थालेका छन् ।
विभिन्न खाले औषधि तथा घरेलु साधन तथा जटीबुटीे प्रयोग गरी गर्भपतन गराउँदा विभिन्न समस्या भोगिरहेका महिला अहिले जिल्लामा रहेका स्वास्थ्य संस्थामा सरकारले सुरक्षित गर्भपतन सेवालाई निःशुल्क गराएपछि गर्भपतन गराउनेकोे संख्या वृद्धि भएको हो ।
विसं२०७३ मंसिरदेखि निःशुल्क सुरक्षित गर्भपतन सेवा लागू भएपछि यसलाई अझ प्रभाबकारी बनाउन आइपास नेपालले जिल्लाको भागेश्वरगाउँपालिका, परशुराम नगरपालिका, नवदुर्गा गाउँपालिका, अजयमेरु र गन्यापधुराका विभिन्न स्थानमा समूह गठन गरी सुरक्षित गर्भपतनबारे जनचेतना जगाउन थालेकाले खुलेर गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको कार्यक्रम अधिकृत हीरा ऐरले जानकारी गराउनुभयो ।
यो आर्थिक वर्षबाट बहुउद्देश्यीय विकास समाजको आइपास नेपाल परियोजनाबाट शुरु गरिएको हेयभाव लान्छाना न्यूनीकरण कार्यक्रम संचालन भएसँगै सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्दै आएको छ ।
सामाजबाट लान्छना हुनसक्ने भयका कारण लुसकछिपी असुरक्षित गर्भपतन गराउँदै आएका महिला कार्यक्रम लागू भएपश्चात् खुल्न थालेको बगरकोट स्वास्थ्य चौकीका सेवप्रदायक आरती बोहराले बताउनुभयो । यो वर्षदेखि सामाजिक सचेतना कार्यक्रम र सुरक्षित गर्भपतनका बारेमा समुदायस्तरमा नै सडक नाटक, तालीमपश्चात् गाउँमै गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको जोगबुढा अस्पताले जनाएको छ ।
सन्तानको इच्छा नभएका उमेर नपुगेका वा अवैध तरिकाले गर्भ रहन गएमा आधिकारिक वा तोकेको स्वास्थ्य संस्थामा सरकारले सुरक्षित गर्भपतन गराउने व्यवस्था गरेसँगै ग्रामीण भेगमा पनि गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दिलबहादुर शाहीले बताउनुभयो ।
डडेल्धुरा जिल्लामा १२ वटा स्वास्थ्य संस्थामा निःशुल्क सेवा दिँदै आएको र नौ हप्तासम्मको गर्भपतन स्वास्थ्य संस्थामा नै हुने र १२ हप्तासम्मको जिल्ला अस्पताल र जोगबुढा अस्पतालबाट यो सेवा उपलब्ध भइरहेको सरोकारवालाले जनाएका छन् ।
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





