- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
सप्तरी खुला दिसामुक्त तथा पूर्णखोप जिल्ला
राजविराज, २२ चैत, रासस
सप्तरीका १८ वटै स्थानीय तहको प्रमाणीकरणपश्चात् सदरमुकाम राजविराजमा आज आयोजित एक समारोहमा जिल्लालाई खुला दिसामुक्त तथा पूर्णखोप घोषणा गरिएको छ ।
प्रदेश नं २ का भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले सप्तरी जिल्लाको चारकिल्ला प्रमाणित गरी खुला दिसामुक्त तथा पूर्णखोप घोषणा गर्नुभयो । योसँगै सप्तरी प्रदेश नं २ को दोस्रो तथा नेपालको ४९औँ खुला दिसामुक्त जिल्ला घोषित भएको छ । घोषणासभामा प्रमुख अतिथिका रुपमा सहभागी भएका मन्त्री सोनलले खुला दिसामुक्त घोषणासँगै सप्तरीको विकास निर्माण र पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
खुला दिसामुक्त र पूर्णखोप सुनिश्चत जिल्ला घोषणा भएकामा सप्तरीवासीलाई धन्यवाद दिँदै मन्त्री सोनलले नियमित अनुगमन गरी कार्यान्वयनमा कडाइ गर्न सम्बद्घ निकायलाई सुझाव दिनुभयो । जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा स्थानीय रंगशालामा आयोजित समारोहमा विभिन्न जातजातीको वेशभूषामा कलासंस्कृति झल्किने झाँकी र नाचगान प्रस्तुत गरिएको थियो ।
जिल्लाका कूल एक लाख १९ हजार ६८२ घर धुरीमै चर्पी निर्माण तथा जिल्लाका सबै लक्षित बालबालिकालाई खोप दिइसकिएको अनुगमनपछि प्रमाणित भएकाले खुला दिसामुक्त तथा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको जिल्ला खानेपानी तथा सरसफाइ समितिका सदस्य सचिव लोकेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।
घोषणासभामा खुला दिसामुक्त तथा पूर्णखोप सुनिश्चित अभियानमा सहयोग पु¥याएबापत विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





