- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
भैरवनाथको रथ निर्माण अन्तिम चरणमा
भक्तपुर, २१ चैत, रासस
बिस्का जात्राका लागि भैरवनाथ र भद्रकालीको रथ निर्माण अन्तिम चरणमा पुगेको छ । यस वर्ष चैत २७ गते शुरु हुने जात्राका लागि २५ गतेभित्र रथ तयार हुने गुठी संस्थान भक्तपुरले जनाएको छ ।
रथ निर्माणका लागि बाराको सामुदायिक वनबाट सान्दान जातको काठ ल्याइएको गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो । “सान्दान काठ लोपोन्मुख र संरक्षित जातको काठ हो । यो जहीँतहीँ पाइने काठ होइन । यो काठ ल्याउन मन्त्रिपरिषद्ले विशेष निर्णय गरिएको छ,” उहाँले भन्नुभयो ।
यस वर्ष भैरवनाथ र भद्रकालीको रथमा छाना, पाङ्ग्रा अड्काउन चाहिने अँसी ९धुरा०, दलिन, चुकुल र थाम नयाँ निर्माण गरिएको छ । जात्रा अवधिभर रथलाई बिग्रिन नदिन रथका आठ वटा छाना, चार वटा अँसी ९धुरा०, गःद्ययो चार वटा, सिंख्व एक र थाम पाँच वटा नयाँ बनाइएको रथ निर्माण कार्यका नाइके प्रेमलाल शिल्पकारले जानकारी दिनुभयो ।
रथ निर्माणका लागि रु २० देखि २५ लाख खर्च हुने अनुमान गरिएको छ । रथ निर्माणसँगै जात्राका लागि आवश्यक अन्य सामग्रीसमेत जुटाइसकेको प्रमुख सुवेदीले बताउनुभयो । “यस वर्षको जात्राका लागि रथ तान्न मनिलाको डोरी, लिंगो उठाउन धागोको डोरीसमेत ल्याइसकेको छ,” उहाँले भन्नुभयो – “यसका अलावा जात्रासँग सम्बन्धित रकमी र दरबन्दी माग अनुसारको निकासा भइरहेको छ ।”
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





