देश

महिला र बालबालिकाका क्षेत्रमा काम गर्न इच्छुक
काठमाडौँ, २६ भदौ ।
महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइरालासँग नेपालका लागि युएईका राजदूत सइद हमदान अल नाक्वीले आज भेटी महिला र बालबालिकाका क्षेत्रमा काम गर्न इच्छुक रहेको बताउनुभएको छ । 
मन्त्रालयमा आज भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको मन्त्री कोइरालाका प्रेस संयोजक आस्था केसीले जानकारी दिनुभयो । रासस 

Post Comment

More देश

Onair Now Onair Now

Sweet Home

Started at: 14:10 HRS

Up Next

kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award