देश

बक्तीत्वकला प्रतियोगीतमा ल क्याम्पस काठमाडौका तारा न्यौपाने प्रथम । बक्तीत्वकला प्रतियोगीतमा ल क्याम्पस काठमाडौका तारा न्यौपाने प्रथम ।
कालिका फागुन—६
नयाँ संविधानको कार्यान्यवनमा अवसर र चुनौती विषयक बक्तीत्वकला प्रतियोगीतामा नेपाल ल क्याम्पस काठमाडौका तारा न्यौपाने प्रथम हुनु भएको छ । शुक्रबार राष्ट्रिय प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा नेपाल ल क्याम्पस च्याप्टरले आयोजना गरेको  बक्तीत्व कला प्रतियोगीता नेपाल ल क्याम्पसका तारा न्यौपाने प्रथम भएको हो । दिनेश त्रिपाठी,विष्णु बस्याल, प्रविन गिरिले निर्णायक भुमिका निर्वाह गर्नु भएको बक्तीत्व कला प्रतियोगीतामा नेपाल ल क्याम्पसका २५ जनाको सहभागिता रहेको थियो । कृष्ण प्रसाद बस्याल प्रमुख अतिथि रहनु भएको कार्यक्रममा रितेशराज कलाको अध्यक्षता रहेको थियो । 
 

 

Post Comment

More देश

Onair Now Onair Now

Kalika News Up-Date

Started at: 02:00 HRS

Up Next

Kalika News Up-Date

Starts at: 04:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award