देश

ग्रामिण दुरसंचार विकाश कोषको रकम परिचालन गरेर ग्रामिण भेगमा इन्टरनेट लैजाऔ—महाविर पुन ग्रामिण दुरसंचार विकाश कोषको रकम परिचालन गरेर ग्रामिण भेगमा इन्टरनेट लैजाऔ—महाविर पुन
जितेन्द्र भण्डारी÷पाँचथर,फागुन ५,
सामाजिक अभियान्ता महाविर पुनले सरकारको नाम्मा रहेको ग्रामिण दुरसंचार विकाश कोषको रकम परिचालन गरेर ग्रामिण भेगमा रहेका जनताको पहुँचमा इन्टरनेट पुरयाउनुपर्ने वताउनुभएको छ ।पाँचथरको फिदिममा आज विहान हामी सित कुराकानी गर्दे उहाँले यस्तो वताउनुभएको हो ।
 
उहाँले भन्नुभयो,“अहिले पनि ग्रामिण भेगका जनतामा इन्टरनेट पुरयाउन सरकार अघि वढ्न सकेको छैन् यस्तो अवस्थामा ग्रामिण दुरसंचार विकाश कोषमा रहेको १४ अर्ब रुपैया रकमलाई आधा मात्रै खर्च गर्ने हो भने पनि ग्रामिण भेगका नागरिकहरु इन्टरनेटको पहुँचमा पुग्ने थिए ।”
 
 उहाँले यसका लागि अहिले सम्म कुनै पनि संचारमन्त्रीहरुको ध्यान नपुेको भन्दै दुखेसो पोख्नुभयो । इक्वालिटी फाउण्डेसनले शुक्रबार पाँचथरको नाँगिन स्थित नाँगिन मावि पुलभन्ज्याङमा कम्प्यूटर लैगायतका सामाग्री प्रदान गर्ने कार्यक्रममा सरिक हुन उहाँ पाँचथर आउनु भएको हो । 

Post Comment

More देश

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award