देश

रक्तदान कार्यक्रम
समीक्षा पूरी ,कालिका ,फागुन ९
जनज्योती दुग्ध उत्पादक सहकारी संस्था भरतपुर ,उपमहानगरपालिका ,२६ ,विरेन्द्रनगर टाउनले गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा ५८ पुरुष र ७ महिला गरी ६५ जनाले रक्तदान गरेका हुन् ।संस्थाले आफ्नो रजत जयन्तीको अवसर पारि सो कार्यक्रम गरेका हो ।आज रजत जयन्तीको पहिलो दिन रक्तदान कार्यक्रम गरीएको हो ।
रक्तदानबाट  सङकलित रगत चीतवन रेडक्रस सोसाईटीलाई हस्तान्तरण गरीएको छ ।सहकारी प्रशिक्षण तथा डीभिजन कार्यलय भरतपुरका प्रार्चाय केशववहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संस्थाका अध्यक्ष चेतनाथ वाग्लेको सभापतित्वमा सम्पन्न भएको थियो ।
 

Post Comment

More देश

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award