देश

१८ औँ वार्षिक साधारण सभा सम्पन्न
समीक्षा पूरी,कालिका ,फागुन ९
अजिंगरे सामुदायिक वन उपभोक्ता समूह ,खैरहनी नगरपालिका साविक १,२,३,र ६ ले आज १८ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
ईलाका वन सहायक अधीकृत ईन्द«मणी सेडाईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जील्ला वन उपभोक्ता महासंघका सचिव भरत ढुङगानाको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उपभोक्ता समूहका लेखा संयोजक केजराज अधीकारीले संस्थाको आर्थीक प्रतिवेदन ,र उपाध्यक्ष विष्णु आचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसतै अजिंगरे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रत्न बहादुर घिसिङले वार्षिक वजेट तथा मासिक कार्ययोजना पेस गर्नुभएको थियो ।
संस्थाका वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद भुषालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष देविलाा भुषालले गर्नुभएको थियो ।
कार्यक्रम अजिंगरे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रत्न बहादुर घिसिङको सभमपतित्वमा सम्पन्न भएको थियो ।
 

Post Comment

More देश

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award