- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
अरविन्द योग मन्दिर ,कोल्हुवा, नवलपरासीको वार्षिकोत्सव
समीक्षा पूरी,कालिका ,फागुन ९
अरविन्द योग मन्दिर ,कोल्हुवा नवलपरासीले आफ्नो ११ औँ वार्षिकोत्सवको अवसरपारि आज विभिन्न कार्यक्रम गरेको छ ।हिजो देखि सुरु भएको कार्यक्रमको आज समापन भएको हो ।
आज विहान सामुहिक मन्त्र साधना ,सामुहिक ध्यान ,सांस्कृतिक कार्यक्रम ,अध्यात्मिक प्रवचन तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त नृत्याङ्गना लक्ष्मी घिमिरेबाट भरतनाट्यम प्रस्तुत गरीएको थियो ।ओसो परिवार पथीक फाउन्डेसनका पथीक बाबाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा लुम्बिनि अञ्चलका ईन्र्चाज वरिष्ठ प्रहरी उपरीक्षक गणेश केसीको विशिष्ट आतिथ्ता रहेको थियो ।
कार्यक्रमको आयोजना अरविन्द योग मन्दिर ,कोल्हुवा नवलपरासी आश्रमका संस्थापक रामचन्द« दासले गर्नुभएको थियो । कार्यक्रमलाई भव्य अनि सभ्य गराउन आश्रमकै बालबालिकाहरुले सहयोग गरेका थिए ।
सीर्जनात्मक कुल गुठीका संञ्चालक एवम् अध्यात्मक गुरु बलराम नायकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





