- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
गरिबीका कारण बालबालिकाको बिचल्ली
जाजरकोट, ८ फागुन । जन्म दिने आमाको मृत्यु, बाबुलाई बूढेसकाल लागेपछि अछानी–२ का चार जना बालबालिकाको बिचल्ली भएको छन् ।
विसं २०६९ वैशाखमा सुत्केरी भएको १५ दिनमा आमाको घाँस काट्न गएको अवस्थामा स्थानीय डाँडाभैत्ता जङ्गलमा लडेर मृत्यु भएपछि अर्छानी–२ का छ वर्षीय गोविन्द जैसी, सात वर्षीया विमला जैसी, आठ वर्षीया प्रेमा जैसी, पाँच वर्षीय पशुपति जैसी बिचल्लीमा परेका छन् ।
स्थानीय सरस्वती निमाविमा भर्ना भएर पढ्न थालेको छ महिनाभित्र सबैले आर्थिक अभावका कारण पढ्न छाडेको शिक्षक जनक बोहराले जानकारी दिनुभयो ।
सबै बालबालिका विद्यालयमा आउँदा पोसाक लगाएर कापी र कलम लिएर आउँदा यी चार बालबालिका पोसाक, कापी, कलम नभएका कारण विद्यालयमा आउन छाडेको शिक्षक बोहराले बताउनुभयो ।
आर्थिक अभावका कारण छोराछोरीलाई विद्यालयमा पढाउन नसकेको ५६ वर्षीय बाबु ईन्द्रलाल जैसीले बताउनुभयो । सबैका छोराछोरी विद्यालय पढ्न जान्छन् तर मेरो छोराछोरी विद्यालय जानका लागि आवश्यक सामग्रीको अभावमा जान सकेका छैनन् इन्द्रलालले दुःखेसो पोख्नुभयो ।
ईन्द्रलाल पनि सधैँ बिरामी भइरहने भएका कारण कमाइ गर्न नसक्ने भएपछि बालबालिका काम गर्दै खाँदै गर्नुपर्ने बाध्यता भएको हो ।
जैसीको घरमा उत्पादन गरेको अन्नले तीन महिनासम्म पनि खान नपुग्ने भएका कारण काम गरेर कमाई ल्याएको पैसाले खाद्यान्न जोहो गर्नुपर्ने उहाँको परिवारको बाध्यता हो ।
घरमा अरु ठूलो मान्छे नहुनु ५६ वर्ष नाघेका ईन्द्रलाल रोगी शरीर सधँै अर्काको काम गरेर केही पैसाको जोहो गरी छोराछोरी पाल्नुपर्ने बाध्यताले बालबालिकाको पठनपागठनमा सोच्न नसकेको बताउनुहुन्छ ।
श्रीमती छँदा केही सहकार्य गरेर भए पनि छोराछोरीलाई विद्यालय पठाएका थियाँै । श्रीमतीको निधनपछि सबै बिचल्लीमा परेको उहाँ बताउनुहुन्छ । रासस
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





