- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
सञ्चालनमा नरहेका थप नौ विद्यालय खारेज हुने
भक्तपुर, २९ माघ ।
जिल्ला शिक्षा कार्यालय भक्तपुरले सञ्चालनमा नरहेका थप नौवटा संस्थागत विद्यालयको दर्ता खारेज गर्ने प्रक्रिया सुरु गरेको छ ।
यसअघि गत पुसमा २८ वटा विद्यालयको दर्ता खारेज गरेको कार्यालयले अनुगमनका क्रममा सञ्चालनमा नरहेको पाइकाले ती विद्यालयको दर्ता खारेज गर्न लागिएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिनुभयो ।
खारेजीका लागि प्रक्रिया थालेका विद्यालयमा पुजाविद्या सागर स्कुल मध्यपुर थिमि गठ्ठाघर, सिन्धु ऐकेडेमी मध्यपुरथिमि– १६ लोकन्थली, शङ्खधर मेमोरियल स्कुल थिमि– ४ र बालकोटको स्टानफोर्ड इन्टरनेसनल स्कुल रहेका छन् ।
त्यसैगरी साविक कटुञ्जे गाविसका ज्योतिज्ञान स्कुल, ब्राईटल्यान्ड ई स्कुल, एम्बिसन ई स्कुल रहेका छन् भने भक्तपुर नपा– १५ को ग्रेसल्यान्ड पब्लिक स्कुल र सुडालको फ्रेन्डसिप स्कुल पनि खारेजीको प्रक्रियामा रहेको जिशिकाले जनाएको छ ।
कार्यालयले ती विद्यालय खारेज गर्न नपर्ने कारण भए १५ दिनभित्र लिखितरुपमा राख्नसमेत सूचना प्रकाशन गरेको छ । पन्ध्र दिनभित्र लिखितरुपमा मनासिव कारणसहित सम्बन्धित व्यक्ति सम्पर्कमा नआए जिल्ला शिक्षा समितिको बैठकबाट निर्णय गराई ती विद्यालय खारेजीमा जाने जिशिअ अधिकारीले बताउनुभयो । रासस
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





