देश

सुपारी बरामद
सप्तरी, २७ माघ । 
नेपालबाट भन्सार छलेर भारततर्फ मोटरसाइकलमा लगिँदै गरेको अवस्थामा करिब रु दुई लाख मूल्य बराबरको सुपारी प्रहरीले गएराति बरामद गरेको छ । 
 
स ३ प १११० नम्बरको मोटरसाइकलमा करिब दुईसय केजी सुपारी लोड गरी भारततर्फ निकासी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयको टोलीले सप्तरीको छिन्नमस्ता गाविसबाट सुपारी बरामद गरेको हो । रासस 

Post Comment

More देश

Onair Now Onair Now

Hamro Serofero

Started at: 18:15 HRS

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award